मुख्य समाचार

गैडाकोट, ८ असोज । नेपाली काँग्रेसका मुख्य सचेतक पूर्व रक्षामन्त्री बालकृष्ण खाणले कालिगण्डकी डाईभर्सन निर्माणलाई रोक्न नहुने बताउनुभएको छ । संघीय देखि प्रदेश र स्थानीय सरकारमा चर्चा पाएको यो आयोजना निर्माणमा कोहि...

डोलराज रानाभाट, गैडाकोट, ४ असोज । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान जारी रहदा गैडाकोटका नेता तिलकप्रसाद सापकोटाले आजको सरल राजनीति नामक पुस्तकको पुन प्रकाशन गर्नुभएको छ । स्वर्गिय सी.के. प्रसाईद्धारा लिखित उक्त...

गैडाकोट, २४,भाद्र ।  जिल्ला प्रहरी कार्यालय नवलपरासीले सामुहिक जवरजस्ती करणीको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाका अनुसार गत भाद्र २२ गते विहान ९ बजे कामको शिलशिलामा...

डोलराज रानाभाट,गैंडाकोट, २३ भाद्र । गैंडाकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷०७६ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । आन्तरिक राजश्वमा नगरपालिकाले आफ्नो लक्ष्य भेट्टाए पनि बढी राजश्व संकलन गर्न...

गैडाकोट, २० भाद्र । प्याप्सनका केन्द्रिय सभापति टिकाराम पुरीले निजी विद्यालय योगदानमा आधारीत सामाजिक कोषमा जान कठिनाई भएको बताउनु भएको छ । असोज मसान्तसम्म मात्रै म्याद दिएकोले त्यसमा सम्भव नभएको तर आगामी...

भाद्र २० । व्यक्तिगत कुराकानीलाई अहिले आएर रेकर्ड भएको अडियो प्रति सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दिपक बोहाराले कडा अनसन्तुष्ट जनाएका छन् । प्रेस काउन्सिल जस्तो गरिमामय पदमा बसेर व्यक्तिगत कुराकानी रेकर्ड...

भाद्र १९ । चितवनको माडी ३ बसन्तपुरमा रहेको एक खाजा घरका मालिकले त्यहि काम गर्ने दलित कामदारलाई कामबाट निकाले । खाजा घरमा कुकको काम गरेका माडी ५ का विकास सुनारलाई कामबाट निकाल्ने...

यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो । मुख्य ‘ह्विल...

काठमाडाँै, १९ भदौ । दुधको मूल्यमा ६ रुपैँया वृद्धि भएको छ । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको हो । बिहीबार सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक...

डोलराज रानाभाट, गैडाकोट, १७ भाद्र । गत आर्थिक वर्ष २०७५÷०७६ मा गैडाकोट नगरपालिकाले चालुतर्फ ८६ दशमलव ८२ प्रतिशत खर्च गरेको छ । चालुतर्फको बार्षिक कुल बजेट ४८ करोड २७ लाख ४८ हजार...

काठमाडाँै, १७ भदौ भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि...

डोलराज रानाभाट, गैडाकोट, १६ भाद्र । विगत वर्षहरुमा जस्तो रौनकता तीजमा घट्दै गएको छ । गाउँदेखि शहर अनि बजारमा उपस्थित हुने मानिसहरुको संख्यामा कमी हूँदै गएको हो । नवलपुरको कावासोती देखि गैडाकोटसम्मका...

डोलराज रानाभाट,गैडाकोट, १६ भाद्र । प्रगति महिला समूहले आयोजना गरेको तीज गित प्रतियोगितामा हिमाल आमा समूह रमुङ्ग प्रथम भएको छ । त्यस्तै जनसेवा आमा समुह भिरकोट द्धितीय र जनजागरण आमा समूह थप्रेक...

ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला...

डोलराज रानाभाट, १६ भाद्र । स्थानीय तहको निर्वाचनअघि विकासमा पछि परेको तनहुँको दक्षिण क्षेत्रमा अवस्थित ऋषिङ गाउँपालिका वडानम्वर ४ (साविक भिरकोट गाविस) मा विकासले गति लिन सुरु गरेको छ । लामो समय...

आषाढ मासको शुक्ल पक्षको एकादशीलाई नै ‘देवशयनी’ वा हरिशयनी एकादशी भन्ने गरिन्छ। यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ। पुराणमा के पनि उल्लेख गरिएको भेटिन्छ भने यस दिनदेखि भगवान विष्णु चार महिनाका...

वर्षभरिका एकादशीका नाम चैत्रमास- पापमोचनी एवं कामदा एकादशी। वैशाख मास- वरुथिनी एवं मोहिनी एकादशी। ज्येष्ठ मास- अपरा एवं निर्जला (भीमसेनी) एकादशी। आषाढ मास- योगिनी एवं शयनी एकादशी। श्रावण मास- कामिका एवं पुत्रदा...

एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना...

सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको ‘हरिदिवस’ र ‘हरिवासर’...

सीता रायमाझी जब म पहिलो पटक महिनावारी भएँ, खुब रोएकी थिएँ। मलाई दुखाइ त थिएन तर एक प्रकारको भय थियो, म पनि अब दिदीहरु जस्तै १० दिन गोठमा बस्नुपर्छ। त्यो बेला मलाई...

कावासोती हात्तिखोरमा रहेको नेपाली सेनाको श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षागणका ३० जना दक्ष सैनिकलाई उद्धारमा खटाइएको छ ।देवचुली नगरपालिकाकाे आग्रहमा एक अधिकृतको कमाण्डमा ३० जना सेना परिचालन गरिएकाे छ। देबचुली...

हेटौँडा, १२ जेठ । प्रदेश नं ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा प्रदेश विकास परिषद् गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रिपरिषद् निर्णयअनुसार प्रदेशको...

पोखरा, जेठ १२ ः गोरखामा गाडीबाट सामान झार्ने क्रममा आज लडेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । बा३ख २५८३ नंको स्वराज गाडीमा काम गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको विशालनगर बस्ने...

बुटवल, १२ जेठ । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको नीति कार्यक्रममाथि आजदेखि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभाका विपक्षी दलका सदस्यले कतिपय विषय...

काठमाडौँ, १२ जेठ ः काठमाडौँको दुई फरकफरक स्थानमा आज विस्फोट भएको छ । यहाँको सुकेधारा ढलानेपुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।...

गैँडाकोट, २७ बैशाख । श्रीवैष्णव सम्प्रदायका व्यक्तिहरुले आज रामानुज जयन्ती मनाएका छन् । श्रीवैष्णव सम्प्रदायका आचार्य रामानुज स्वामीजीको जन्मोत्सवको अवसरमा आज रामानुज जयन्ती मनाइएको हो । उहाँ विशिष्टाद्वैत वेदान्तका प्रवर्तक भएको धार्मिक...

गैँडाकोट, २१ बैशाख । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका केन्द्रीय उपाध्यक्ष परितोष पौड्यालले अब सहकारीहरु डीजिटल फाइनान्सको अवधारणामा अघि बढ्नुपर्ने बताउनुभएको छ । एक्सेस ब्राण्डिङ्ग कार्यक्रम मध्य पश्चिम क्षेत्र तेस्रो...

गैँडाकोट, २१ बैशाख । गैँडाकोट नगरपालिकालाई सुन्दर र हरियाली बनाउने अभियानले तेस्रो श्रृखंला पार गरेको छ । तेस्रो श्रृखंला अन्तर्गत आज शनिबार गैँडाकोट ५ को काँग्रेस चोक वरपरको क्षेत्रको सरसफाई तथा वृक्षारोपण...

गैँडाकोट, २१ बैशाख । गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले नगरप्रमुख छत्रराज पौडेलले अधिनायकबादी चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभएको छ । नगर प्रमुख पौडेलले कार्यपालिकाको अस्तीत्वलाई इन्कार गरी सधैँ एक्लौटीरुपमा अघि बढेको भन्दै...

गैँडाकोट, १९ बैशाख । गैँडाकोट नगरपालिका वाड नं. १ मा चैत्र मसान्तसम्म साढे २१ लाख राजश्व संकलन भएको छ । गैँडाकोट १ का वडा कार्यालय सचिव पदमप्रसाद अधिकारीका अनुसार चैत्र मसान्तसम्म २१...

गैँडाकोट नगरपालिकामा प्रायशः विवादहरु सतहमा आउने गर्दछन् । विकास र सुशासनका लागि पक्ष र विपक्षबीच वादविवाद हुनु स्वाभाविक पनि हो । वादविवादले नै सकरात्मक गन्तव्यको खोजी गर्दछ । गैँडाकोट नगरपालिकामा २०७५ मा...

  बैशाख, २ गैाँडाकोट । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरको पहिचान निर्माणका लागि शिक्षा क्षेत्रमा नयाँ सोच ल्याउनुभएको छ । नगर प्रमुख पौडेलले गैडाकोट नगरपालिका भित्र रहेका नीजि तथा सामुदायिक विद्यालयका...

गैँडाकोट । बालुवाटार पछि गैँडाकोटमा फेरी अर्को काण्ड मच्चिएको छ । जग्गा किर्ते गरेर बेचेको प्रकरण । गैँडाकोट २ मा सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । विजय विकास स्रोत केन्द्रले २०४६ सालदेखि...

गैडाकोट । नेपाल रानाभाट सुबोधले मुक्तक संग्रह समयका स्वहरु बजारमा ल्याउनुभएको छ । लामो समय सरकारी सेवामा कार्यरत तनहुँको भिरकोटमा जन्मनुभएका नेपाल रानाभाट सुबोधले समयका स्वरहरु नामक मुक्तक संग्रहसँगै साहित्यमापनि अघि बढ्नुभएको...

  अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।। संसारभर सबैलाई मनपर्ने यो श्लोक भगवान् रामले आÇना भाइ लक्ष्मणलाई भन्नुभएको श्लोक हो । आफू जन्मेको ठाउँ र...

लागेँ परदेश छाडी सबै जहान परिवार धन कमाउने जागेपछि इच्छा बारबार चढेँ जहाज सजाउँदै मनका सपनाहरू बन्धकीमा घर खेतबारी बोक्दै ऋणभार न भो परदेश सोचे जस्तो न कमाइयो धन बिरानो यो मुलुक...

मानव जातिको गरिमापुर्ण, मर्यादित र सम्मानित जीवनको लागि समाजवादमा पुग्ने लक्ष्यका साथ नेपालको संविधानले अर्थराजनीतिका तीन आधारलाई गतिशील वनाएको छ । समृद्धिको यात्रालाई तय गर्न सहकारी क्षेत्र सहितको अर्थराजनीतिको सम्वैधानिक सर्वोच्चतालाई संम्वोधन...

गैंडाकोट स्वयं ऐतिहासिक, पुराताŒिवक धार्मिक एवं प्राकृतिक महŒव भएको हिमवत् खण्डका रूपमा सुपरिचित नेपालको मध्य भूभागमा पर्ने ऋषिमुनीहरूको तपोभूमि प्रसिद्ध तीर्थस्थल देवघाटधाम परिसरसँग जोडिएको, विश्वप्रसिद्ध हिमश्रृङ्खला धवलागिरीको काखमा स्थित पवित्र तीर्थस्थल मुक्तिनाथबाट...

१. पृष्ठभूमि शिक्षा मानवीय जीवनको आधारभूत आवश्यकतामध्ये एक महत्वपूर्ण अङ्ग हो । नेपालको संविधान २०७२ ले पनि शिक्षालाई नागरिकको मौलिक हकमा रूपमा व्याख्या गरेको छ । शिक्षाकै माध्यमबाट मानिसले असलआचरण र व्यवहारको...

गैँडाकोट, १३ चैत । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यले आफ्नो उपचार खर्चमा २० प्रतिशत छुट पाउने भएका छन् । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत...

डोलराज रानाभाट, गैडाकोट । चर्चित लोकदोहारी गायक सुर्य खड्काले सरकारलाई छेउ लाग्न आग्रह गर्दै नयाँ लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । दुई तिहाइको सरकार हुँदापनि देशमा विकासको काममले गति लिन नसकेको, भ्रष्ट...

गैडाकोट, १२ चैत । रत्ननगरमा रहेको मनिखोला पार्कलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । त्यसका लागि प्रदेश सांसद कृष्णप्रसाद खनाल र कन्चन खनालले सक्रियता देखाउनुभएको छ । सरकारले विनियोजन गरेको ५० लाख...

गैडाकोट, १२ चैत्र । विहानैदेखि अवरुद्ध विद्युत गैडाकोट सहित नवलपरासी वर्दघाट सुस्ता पूर्वका ८० प्रतिशत ठाउँमा अझै आउन सकेको छैन । जोडले आएको हावाहुरीसँगै परेको चट्याङले प्रगतिनगर शव स्टेशनमा रहेको ट्रान्समिटरमा क्षती गरेपछि...

हा… वावाले होइन, आमाले होइन करिमैेले जोगी वनायो हा…..   यसरी कौरा भाकामा जव बुलिङ्गटार गाउँपालिका वडा नम्वर ४ अर्खलाका दिदीवहिनी समूह वाटोमा आए, अनि सुरु भयो फागु अर्थात होली । ना...

गैँडाकोट, ९ चैत । गैँडाकोट २ मा रहेको सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रजत महोत्सवका अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य...

गैँडाकोट, ७ चैत्र । गैँडाकोट २ मा रहेको सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत्र १३ गते रजत महोत्सव समारोह मनाउने भएको छ । वि.सं. २०५० सालमा स्थापना भएको सुम्निमा...

  काठमाडौँ, १३ फागुन (रासस) ः गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको...

  काठमाडौँ, १३ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नाटक महोत्सवको आज...

  गैडाकोट, १३ फाल्गुण । मगर दिवसको अवसरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ गैडाकोट नगर समितिले माग गरेको छ । नेपालको ऐतिहासिक खण्डदेखि मगर जातीहरुको विशेष योगदान रहेको भन्दै सरकारले सवै जातीहरुमा...

५ फागुन, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका...

२ फागुन, काठमाडौं । घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ...

माघ २९ चितवनमा जारी प्रभु पे चौथो क्यान इन्फोटेक सुचना र प्रबिधिमेला सकिएको छ । ‘चितवनको समृद्धि सूचना र प्रविधि भन्ने नारासाथ भरतपुरको अन्तर्रा्ष्ट्रिय प्रदर्शनी केन्द्रमा २५ गते देखी ५ दिनका लागी...

रत्ननगर २९ माघ । सौराहामा जारी १३ औं फुड फेष्टिवल अन्तर्गत आयोजना गरिएको प्रथम मेयर कप भलिवल प्रतियोगितामा वडा नं ७ ले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा वडा...

चितवन, माघ २९ होलिभिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीले आज आफ्नो २८ औं बार्षिकउत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । प्रमुख अतिथिको रुपमा कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका...

ईश्वरराज ढकाल, काठमाडौ सरकारले प्रधानमन्त्री अध्यक्ष रहने विज्ञान परिषद् (साइन्स क्याबिनेट) गठन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहअध्यक्ष र सम्बन्धित मन्त्री सदस्य रहने गरी परिषद् गठन गर्न लागिएको हो...

नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्टिय दबूले ६ औं साधारणसभामा चारजना नेवाः पत्रकारहरुलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय सचिवालयको सोमवार बसेको बैठकले आउदो माघ...

चितवन, माघ २२– राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामाजिक र आधुनिकीकरण गर्न आवश्यकता रहेको बताउनुभएको छ । देवघाटमा रहेको महेश सन्यास आश्रम एवंम् संस्कृत गुरुकुलमको रजत महोत्सवको अवसरमा आयोजित विराट ज्ञान महायज्ञको...

  वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने प्रलोभनमा पर्दा ठगिएपछि रकम असुलीका लागि २ वर्षीया बालिका सन्दिज्ञा शाहको अपहरण भएको खुलेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले अपहरण आरोपमा मुख्य नाइके जनकपुर–४...

चितवन, माघ १५ प्रतिस्पर्धामा खरो उत्र्रनका लागी दक्षता जरुरी हुन्छ, दक्षता तालिमबाट प्राप्त गर्न सकिने भरतपुर महानगर पालिका वडा नं १६ का वडा अध्यक्ष चतुरमान गुरुङ्ले बताए । आज जनजाति उपभोक्ता समिति...

माघ १४, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले ०७६ सालको साधारण तथा प्राविधिक विषय तथा नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको...

  राजविराज, २ माघ  । उपचारका क्रममा एक बिरामीको आज मृत्यु भएपछि यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय...

  सोलुखुम्बु, २ माघ  : सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी...

काठमाडौँ, २ माघ  : काठमाडौँको गोङ्गबुमा ग्यास सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा...

१.विषय प्रवेश भगवान्को लीलाविभूति यस धराधाममा समय–समयमा सुकृत महात्माहरूको अवतरण हुने गर्दछ । सांसारिक प्रपञ्चमा निमग्न रहने जीवात्माको उद्धारका निम्ति महापुरुषहरूको जन्म हुने गर्दछ । महापुरुषहरू विलक्षण व्यवहारबाट आफ्नो दिव्यजन्मको परिचय दिनुहुन्छ...

नेपाली बाजेका संस्थापक दिवश सापकोटा हुन् । उनि निकै रमाइलो मान्छे हुन् । आफ्नो उमेर भन्न खासै रुचाउँदैनन् । आफ्नो उमेर ९० पुगेर ८९ लागेको बताउँछन् । आफू बाजे भएकाले परिपक्व सम्झन्छन्...

पछिल्लो समय छुट्टै पहिचान बनाएको चितवनको ‘खिचरा महोत्सव’को मिति नजिकिदै गर्दा यसप्रति चासो बढ्दै गएको छ । प्रत्येक वर्ष केही न केही फरक पनको झल्को दिईरहेको महोत्सवमा यसपटक पनि धेरै नयाँ देख्न...

सर्बोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको निःशुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न आदेश दिएको छ ।   यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू...

नारायणगढ, १४ पौष । नारायणगढ लायन्सचोकको पुरानो सब्जीमण्डी करिब १२ तलाको बहुउद्देश्यीय व्यापारिक भवन बन्ने भएको छ । सात कठ्ठा जग्गामा बन्ने भवनमा शहरी विकास कोष र भरतपुर महानगरपालिकाले लगानी गर्नेछन् ।...

डोलराज रानाभाट,पुस १४ । अन्तत पत्रकार महासंघ नवलपरासी छुट्टिने भएको छ । संघीयता कार्यान्वयको चरणमा गए पश्चात दुई जिल्लामा विभाजन भएको लामो समयपछि महासंघ छुट्टिने भएको हो । दुई जिल्लामा विभाजित नवलपरासीको...

काठमाडौं, १४ पौष । जयनगर–कुर्थामा चलाउने आफ्नै रेल चलाउने सरकारी निर्णयसँगै रेल विभागले सामग्री किन्ने प्रक्रिया सुरू गरेको छ । भारत सरकारसँग रेलका सामग्री किन्नका लागि प्रस्ताव पठाइ सकिएको विभागले जनाएको हो...

पौष १३, चितवन । २ बर्ष अगी उच्च शिक्षा अध्ययनका लागी अष्ट्रेलिया गएका काठमाडौंका निश्चल घिमिरे गए राती देखि ( डिसेम्बर २७ ) सम्पर्क बिहिन भएका छन् । दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको ग्लेनेग...

नारायणी नदि किनार प्रर्दशनी मैदनमा यहि पुस २५ गतेबाट शुरु हुने १२औँ चितवन महोत्सवको उदघाटन प्रधानमन्त्रि केपी शर्मा ओली गर्ने भएका छन् । महोत्सव मुल समितिले गत पुस१० गते उवासंघ नारायणगढमा आयोजना...

बीबीसी नेपाली सेवा शरद केसी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहको व्यवहार सभ्य र सुसंस्कृत लागेको बताएका छन्। पोखरा विमानस्थलको विशिष्ट कक्षमा दुई जनाबीच जम्काभेट हुँदा...

सहिद स्मारक ए डिभिजन लिगे फुबटल अन्र्तगको ११ औं चरणको खेल अन्र्तगत आज उपाधिका लागि निर्णायक खेल हुने छ । आज हुने दुई खेलमा क्रमशः विभागीय टिम एपीएफ र च्यासल युथ क्लब...

माडी नगरपालिकाले सबै नगरवासीका लागि पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढी लगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो ।...

नेपालमा यस वर्ष धान उत्पादन ९ प्रतिशतले बढेको छ ।   यसवर्ष ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।   गतवर्ष...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आजपनि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । हिजो दुई अध्यक्षले जवाफ दिने भनेपनि अध्यक्ष...

चितवन । चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने महोत्सवको आकर्षणको केन्द्र माछा हुने भएको छ । बालुवामा कुँदिएको २० फिट लम्बाइ १० फिट चौडाइको माछाको कलात्मक आकृति रहनेछ ।  ...

गैँडाकोट । नेपालको कान्छो जिल्ला नवलपुरमा ७५ प्रतिशत जनसंख्या कृषि व्यवसायमा निर्भर रहेका छन् । खाद्यान्न बाली बाहेक यस जिल्लाको पहाडी क्षेत्रबाट अदुवा, सुन्तला, आलु अन्य जिल्लाहरुमा निर्यात हुने गरेको छ ।...

गैँडाकोट ९ ले जयश्री खोलाको छेउबाट बाटो बनाउन सुरु गरेको छ । जयश्री खोलादेखि डाँडा खाँझसम्म बाटो बनाउन सुरु गरिएको छ । जयश्री खोलाको माटो तानेर बाटो सम्याउन थालेको भन्दै गैँडाकोट ७...

डोलराज रानाभाट, पुस ९ । केहि पैसा कमाउनकै लागि झोला बोकेर आफ्नो सुन्दर फ्याम्लीलाई छाडी विदेश जाँदै हुनुहुन्छ ? वा कृषीमा आशातीत फाइदा लिन सक्नुभएको छैन ? यदि यी र यस्तै कारण...

१. काउलीमा प्रसस्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । काउलीको सेवनले पेट सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ । २. काउलीको नियमति सेवनले मुटुसम्बन्धी रोगहरू लाग्नबाट बचाउनुका साथै...

हुप्सेकोट । सम्भावना प्रचुर तर भौगोलिक अवस्थितिका कारण पछि परेको छ हुप्सेकोट गाउँपालिका । जहाँ समस्या छ त्यहाँ सम्भावना पनि उत्तीकै हुन्छ । गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे भन्छिन “जिल्लाको पहाडी क्षेत्रमा पर्ने...

– मुख सुक्खा हुने, बढी तिर्खा लाग्नु । – पटक–पटक विसाब लाग्नु । – पिसाबको मात्रा धेरै हुनु । – राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु । – रुचि बढ्नु वा भोक...

गैँडाकोट, ५ पौष । गँैडाकोटमा गैँडाको प्रवेश संगै सतर्कताका लागि गैँडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले आग्रह गरेका छन् । गैँडाकोटमा गँैडाको मात्र होइन बाघको पनि सन्त्रास रहेको छ । गैँडाकोट...

गैँडाकोट, ५ पौष । बालमैत्री वडा निर्माण अभियान अन्तर्गत स्थानीय शासन वडा समिति गैँडाकोट १ द्वारा सुरक्षित मातृत्व खोप सचेतना कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रम गँैडाकोट नगरपालिका वाड नं. १...

बैतडीमा अझै पनि ७ प्रतिशत युवतिहरु २० बर्ष उमेर नपुगि आमा बन्ने गरेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्यकार्यालय बैतडीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा बैतडीमा कुल ५ हजार...

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढमा एयरपोर्ट सिटी आवश्यक नभएको ठहर गरेको छ । एयरपोर्ट सिटीका छुट्याएको जग्गा आयोजनाको नाममा सुरक्षित राख्न सरकारलाई निर्देशन दिएको छ । सरकारले निजगढमा अन्तराष्ट्रिय विमानस्थलसँगै...

काठमाडौँ, ४ पौष । नेपालीकाँग्रेसको जारी महासमिति बैठकमा पार्टीको विधान मस्यौदा प्रतिवेदनभोलिमात्रै पेश हुनेभएको छ । राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भएपनि पार्टीको विधान मस्यौदा...

काठमाडौँ, ३ पौष । शिक्षा मन्त्रालयले आउँदो शैक्षिकसत्रका लागि कक्षा–१ देखि कक्षा–४ सम्मको पुस्तक निजी प्रेसलाई छाप्न दिने निर्णय गरेको छ ।गत वर्ष कक्षा–५ सम्मको पाठ्यपुस्तक निजी प्रेसलाई छाप्न दिएको मन्त्रालयले आउँदो...

काठमाडाँै, ३ पौष । राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित भएको छ । विधानविना नै छलफल सुरु गर्न लागेपछि सहभागीले होहल्लाह गरेका थिए ।...

काठमाडाँै, ३ पौष । काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि महासमितिको बैठक झन् तातेको छ । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई...

नवलपरासी, ३  पुस । पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त रु सात करोड ४९ लाख चार...

काठमाडौँ, २ पौष । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन माथिको छलफल आजबाट सुरु हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नु भएको...

काठमाडौँ, २ पौष । नेपाली काँग्रेसको जारी महासमितिमा बन्दसत्रमा चलिरहेको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन वाहेक हिजो थप तीन प्रतिवेदन पेश भएका छन् । महामन्त्री कोइरालाले संगठनसम्बन्धी प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक...

गैँडाकोट, १ पौष । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुङ सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा ‘पृथ्वी राष्ट्रिय लोक...

काठमाडौं । नेपाली सेनाले राष्ट्रपतिको मात्र प्रयोगका लागि नयाँ हेलिकप्टर खरिद गरेको छ । नेपाल सरकारको स्वीकृतिमा नेपाली सेनाले खरिद गरेको सो हेलिकप्टरको खरिद मुल्य १ अर्ब ५० करोड रुपैयाँ रहेको जनाएको...

नेपाल कम्युनिस्ट पार्टी, नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार सञ्चालनको विषयमाथि आफ्नो धारणा राख्नुभयो भने अर्का...

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ । दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले...

काठमाडौँ, २९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलिका भेट्रान बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । राजधानीमा जारी तेस्रो संस्करणको ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका...

फास्टखबर अनलाईन,मंसिर २९ । लामो समयको अन्तरालमा नेपाली काँग्रेसको महासमिति बैठक आजबाट काठमाण्डौमा सुरु भएको छ । पार्टिको भविष्य समेत निर्धारण गर्नेगरि बसेको महासमिति बैठकको सभापति शेर वहादुर देउवाले उद्घाटन गर्नुभयो ।...

रत्ननगर । रत्ननगर नगरपालिका,नगर खेलकुद विकास समितिको आयोजनामा रत्ननगरको टिकौलीचौरमा जारी प्रथम मेयर कप फुटवल प्रतियोगितामा वडा नं ६ को फुटवल टिम फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिवार भएको दोश्रो...

चितवन, मंसिर २९ नारायणगढको आदिकवि भानुभक्त माविको स्वर्ण स्तम्भको आज शिलान्यास गरिएको छ । स्वर्ण स्तम्भको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा महानगर प्रमुख दाहालले शैक्षिक गुणस्तर...

गैँडाकोट, २९ मंसिर । मौलाकालि सामुदायिक वनभित्र काठ काटिरहेको अवस्थामा एक जना तस्करलाई पक्राउ गरिएको छ । शुक्रबार राती साढे ११ बजेको समयमा मौलाकालिका मन्दिर, सामुदायिक वन, अस्थायी प्रहरी पोष्ट मौलाकाली मन्दिरको...

नवलपुर, २७ मंसिर । पछाडि परेको थारु समुदायका महिलाहरुले नवलपुरको कावासोतीमा थारु सांस्कृतिक अतिथि गृह सञ्चालनमा ल्याएका छन् । कावासोती १५ गोडारका थारु महिला सानो सानो बचतबाट ठूलो लगानी गर्न सकिने र...

देवचुली, २७ मंसिर । देवचुली नगरपालिकाको जनज्योती नमुना माध्यमिक विद्यालयमा किशोरीहरुले पहिलो रजस्वाला हुँदाको अनुभवहरु साटा साट गरेका छन । महिलाहरु र किशोरीहरुको रजस्वाला अर्थात गाँउले भाषामा भन्दा पर सर्नेको बारेमा रहेका...

गैँडाकोट, २७ मंसिर । विकू जनता बिद्यार्थी बचत समुहले बिद्यालय परिसरमा शुक्रबार बृहत सरसफाई कार्यक्रम गरेको छ । जनता माध्यामिक बिद्यालय हर्कपुरमा विकू जनता बिद्यार्थी बचत समूहले सरसफाई कार्यक्रम गरेको हो ।...

नुवाकोट, मंसिर २८– नुवाकोटमा आज भएको दुर्घटनामा १६ जनाको ज्यान गएको छ । दुप्चेश्वर गाउँपालिकामा शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले...

चितवन, २७ मंसिर । खिमलाल भण्डारी भरतपुर अस्पतालको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा खिमलाल भण्डारी नियुक्त भएका छन् । प्रदेश नम्वर ३ को मन्त्री स्तरिय निर्णयबाट भण्डारीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।...

चितवन,मंसिर २८ भरतपुरको धार्मिक तथा एतिहाँसिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणका लागि आयोजना गरिएको धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा आज छैठौ दिन २ करोड ५२ लाख १० हजार रुपैंया आर्थिक...

काठमाडौँ । नेपाल सरकारले २००, ५०० र २००० का नोट नबोक्न नराख्न आग्रह गरेको छ । नेपालमा अब १ सय भारतीय रुपैँया मात्र चल्ने भएको छ । २००, ५०० र २००० सय...

गैडाकोट । कमाउने र रमाउने आसमा विदेश पसेका युवाहरुले आफ्नो जन्मभुमीमा रहेका दुःखी गरिवलाई सहयोग गरेका छन् । जिल्लाबाट जापान पुगेका युवाले नवलपुर समाज जापान गठन गरेर निम्न परिवार भएका जिल्ला बासिलाई...

नवलपुरको कावासोती मा पछिल्लो समयमा मिटर ब्याजको विगविगि वढ्दै गएको छ । मिटर ब्याजमा पैसाको कारोबार गर्नेको संख्या बढ्दै जाँदा यसले सामाजिक समस्यासमेत निम्त्याउन थालेको छ । चलन चल्तीको भन्दा कैयौँ गुणा...

फास्टखबर अनलाईन ,मंसिर २७ । छोटो समयमै चर्चा पाउन सफल The Voice of Nepal को फाइनल कतारमा हुने भएको छ । प्रतियोगितामा ४ जना प्रतिस्पर्धी फाइनलमा पुग्नुभएको छ । पछिल्लो समय आवाजको खोजी...

फास्टखबर अनलाईन,चितवन,मंसिर २७ । चितवनको गीतानगरबाट जन्ती लिएर दाङतर्फ गएको बस दुर्घटनामा परि दुलाहाका बुवा सहित ६ जनाको मृत्यु भएको छ । जन्ती लिएर फर्किंदै गरेको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको...

फास्टखबर अनलाईन, मंसिर २७ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौ चरणका खेलहरु सुरु हुँदैछन् । सातौँ चरणको खेल सकिदासम्म मनाङ मस्र्याड्डदी क्लब तालिकाको शीर्ष स्थानमा रहेको छ । आज...

चितवन, २५ मंसिर । पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले देशभर आगामी पुस २७ गते पृथ्वी जयन्ती धुमधामले मनाउने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष मोहनबहादुर शाहको अध्यक्षतामा चितवनमा बसेको बैठकले २९७ औं पृथ्वी...

मंसिर २५ गणेस्थान क्षेत्रमा फेला परेको गणेशको मुर्तीलाई मन्दिर बनाएर गणेशथान स्थापन गरेको चुके परिवारले गणेशधाम निर्माणका लागि १ करोड १२ लाख रुपैया दान गरेको छ । चुके परिवारका चार दाजुभाईहरु स्वर्गीय...

नेपाली बाजे सामाजिक सञ्जालले मंगलबार कावासोती १५ मा रहेका विपन्न मुसहर बस्तिमा न्यानो कपडा वितरण गरेको छ । मुसहर समुदायका अति विपन्न १५ घरका ४० ब्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।...

काठमाडौं– कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्ट्री व्यवसायमा लगानीको ओइरो लागेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाउन थालेपछि यसमा लगानी बढेको हो । सरकारले अण्डा र...

गैँडाकोट, २४ मंसिर । नारायणी माध्यामिक विद्यालय गैंडाकोटमा अध्ययनरत गरिब विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ निवासी समाजसेवी लक्ष्मी अधिकारका पति स्व. लक्ष्मण अधिकारीको...

चितवन, २४ मंसिर । सोमबार चितवन आइपुगेका नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेपाली काग्रेसको अब हुन लागेका महासमिति बैठकमा देशमा भएको धर्म निरपेक्षताको विषयमा ठुलो बहस हुने बताएका छन् । यस्को...

नवलपुर, १४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कार्यक्रमको बचाउ गर्नुभएको छ । नवलपुरको त्रिभुवन बाल माविको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको बचाउ गर्नुभएको छ...

सन्तोष सुवेदी धदिङ, १२ मंसिर । धादिङको थाक्रे गाउँपालिकामाएकलमहिलाहरुले रातो कपडा लगाएका छन् । अन्तराष्ट्रिय लँैगिङ्ग हिंसा बिरुद्धको १६ दिने अभियानअन्तर्गत सामाजिकन्याय र लैगिङ्ग समानाता सहितको थाक्रे कार्यक्रमआयोजनागरिएको हो । कार्यक्रममाएकलमहिलाहरुलाई रातो...

विरगञ्ज, १२ मंसिर । प्रदेश नम्बर २ का डोम समुदायआफूले गरेको उत्पादनले बजार नपाएपछि पुस्तौँदेखि ऋणको भारी बोक्नबाध्यभएका छन् । घरबार चलाउन र जीविकोपार्जन गर्न ऋण लिनुपर्ने बाध्यतामा रहेका डोम समुदायको ऋणको...

कठमाडौँ, १२ मंसिर । राष्ट्रिय जनतापार्टी (राजपा) नेपालभित्र देखिएको आन्तरिक विवादका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलको बैठक सोमबार १ बजेका लागि बोलाइएको थियो तर बैठक...

गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको अब राजनीतिक करियर १३ वर्ष मात्र बाँकी रहेको छ । ४२ वर्ष उमेर पुगेका गगन कुमार थापाले सोमबार गैँडाकोटमा...

बिष्णु गौडेल शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सव एब् धनधन्यान्चल गिताज्ञान महायज्ञमा सोहि विधालयका अध्यक्ष र प्रधानाध्यापकले भुमि दान गर्नु भएको छ । महायज्ञमा विधालयका प्रधानाध्यापक दधिराम सापकोटाले ६...

परासी, ५ मंसिर । नवलपरासीमा पनि ईस्लाम धर्मका धर्म गुरु पैगम्बर हजरत मोहम्मदको १४४७ आंै जन्म ज्यन्ति मनाइएको छ । मोहम्मद ज्यन्तिलाई महान पर्वको रुपमा लिईने मुस्लिम समुदायहरु आज एक भई जिल्लाको...

नवलपुर । नमुना नवलपुरका लागि साझा विकासको खाका कोरिएको छ । नवलपुर जिल्लाबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधि संगको बृहत छलफलबाट नमुना नवलपुर विकासका लागि साझा विकासको खाका सार्वजनिक गरिएको छ ।...

चितवन, २ मंसिर । आन्तरीक राजस्व कार्यालय चितवनले कर सप्ताहा २०७५ अन्तर्गत आईतबार पहिलो करदाता लाई सम्मान गरेको छ । कर ः समृद्ध नेपाल सुखी नेपालीको भर भन्ने मुल नाराका साथ कर...

चितवन, मंसिर १- विगत ६ दिनदेखि भरतपुरबाट बेपत्ता भएका सुदिप सापकोटा तेह्रथुमको एक होटलमा आज भेटिएका छन् । प्रहरीको विशेष अनुसन्धान टोलीले सापकोटालाई तेह्रथुमको एक होटलमा फेला पारेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह...

गैडाकोट।कार्तिक ३० यही मिति २०७५ कार्तिक ३० गते ब्राउन बर्ड ह्याचरीका अध्यक्ष टंकप्रसाद ढकालको अध्यक्षतामा होटल रोयल सिन्चुरी नारायणगढमा १९ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो साधारण सभामा...

गैडाकोट, कार्तिक २८ । गाउँको विकास र समृद्धिका लागि बुलिङ्गटार–गैडाकोट सम्पर्क समाज गठन गरिएको छ । मंगलबार गठन गरिएको समाजको संयोजकमा पूर्व जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमाल रहनुभएको छ । विभिन्न...

१३ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा-सिस्नेरी-काठमाडौ सडक अवरुद्ध नगर्न निर्देशन दिएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरोकारवालाहरुसंगको छलफलमा मुख्यमन्त्री पौडेलले बिभिन्न बहानामा सडक सञ्चालनमा...

वर्तमान युग रुसी अक्टोवर क्रान्ति पश्चात शुरु भएको साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग भएतापनि साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयमहरुमा भने महत्वपूर्ण परिवर्तनहरु देखापरेका छन् । एकाधिकार पूँजिवाद आज भूमण्डलीकृत वित्तीय...

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न...

पछिल्लो समय वाणिज्य बैंकहरु व्यवसाय विस्तार र पूँजी काेष अनुपात बढाउन ऋणपत्र निष्काशनमा जुटेका छन् । यसैमा थपिएको छ सिद्धार्थ बैंक (SBL) पनि। बैंकले दुई अर्ब २५ करोड रूपैयाँको बराबरको ऋणपत्र (डिवेञ्चर)...

कार्तिक ७ । बलात्कार पछि हत्या भएको कन्चनपुरकी १३ बर्षीय बालिका निर्मलाको छानविनमा आफूले लापरवाही नगरेको स्पष्टीकरण निलम्बित एसपी डिल्लीराज विष्टले दिएका छन् । बुधवार विष्टले प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण वुझाएका हुन्...

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार सम्मका लागि स्थगित भएको छ । अन्तिम समयमा आएर बैठक स्थगित भएपछि पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन ढिलाई हुने...

कार्तिक ५ । अकला युवा क्लब ऋषिङ ३ मौरीबास तनहुँले आफ्नो लक्ष्यलाई पछ्याउँदै गएको छ । “समाज परिवर्तका लागि युवा” मुल मन्त्र लिइ २०६७ सालमा स्थापना भइ २०७५ मा सक्रिय भएको क्लबले...

जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्व लक्षित होटलहरुको अनुगमन तीव्र बनाएको छ ।  चितवनको नारायणगढ–मुग्लिन फिस्लिङ लोकमार्गमा सञ्चालित होटलहरुमा गरिएको अनुगमनमा होटलहरुले फोहोर व्यवस्थापनमा लापरबाही गरेको पाइएपछि दुई होटल बन्द गरिएको छ ।...

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था...

भरतपुर, असोज १९ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले जनजाति पत्रकारको क्रियाशिलता तारिफयोग्य...

गैँडाकोट, १८ असोज । गैँडाकोट १ मा रहेको श्रीमद् रामानुज वेद विद्या आश्रममा त्रिदिवसीय नवरात्र सांस्कृतिक महोत्सव हुने भएको छ । श्रीमद् रामानुज वेद विद्या आश्रमको पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रम...

असोज १७ । ग्रेटर नेपालले गुमेको भूमि फिर्ता लिन माग गर्दै बुधबार नापी विभागको कार्यालयमा प्रर्दशन गरेको छ । ग्रेटर नेपालले कालापानी कहाँ छ भनि सरकारलाई प्रश्न गर्दै मीनभवनस्थित नापी विभागको कार्यालयमा...

असोज १७ । प्रदेश नम्बर ३ का उद्योग पर्यटन वन तथा बातावरण मन्त्री अरुण नेपालले चितवन राष्ट्रिय निकुञ्जको सौराहा र यस भित्र बन्द अबस्थामा रहेका होटलहरु खोलिनु पर्ने बताउनुभएको छ । कालिका...

काठमाडौँ, १६ असोज नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडाँै –तराई– मधेश द्रुतमार्ग फाष्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय गौरव तथा...

असोज १६ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गान्धि विचारबाटै नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन सम्भव भएको दावी गरे । सभापति देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि गान्धिको...

असोज १३ । विदाको दिन शनिवार पनि सरकारी गाडीको दुरुपयोग भएको आरोप छ । सिटिइभीटी चितवनको गाडी मदिरा विक्रि गर्ने होटल अघि पार्किङ्ग भएको देखेपछि चितवन प्रहरीको टोली त्यसतर्फ गएको थियो ।...

  ९ असोज, । दशैंका लागि अग्रिम टिकट बुकिङ अाजबाट खुलेकाे छ ।  नेपाल यातायात व्यवसायी महासंघको बैठकले अाज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट...

  असोज ३  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् । उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको...

कठमाडाँै, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले जनतालाई राजनीतिक अधिकार सम्पन्न बनाएकाले अब समृद्धिमा जान बाटो खोलेको बताउनुभएको छ । संविधान दिवस २०७५ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित...

  यसरी खुल्यो गैडाकोटको बन्द तर महाकाली यातायातलाई भने रोक (भिडियो हेर्नुहोस्) , असोज ३ । बसले ठक्कर दिएर मृत्यु भएको भन्दै मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट सकड खण्ड बन्द...

From Onlinekhabar १ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको भन्दै केन्द्र सरकारमाथि कडा रुपमा प्रस्तुत भइरहेका छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले...

पूर्वपश्चिम राजमार्गको शिलन्यास चोकबाट उत्तरपूर्व करिब १ घण्टाको मोटरसाइकल यात्रा पछि पुगीन्छ गैँडाकोट ३ को हर्दि । जनजातिको बढी बाहुल्यता रहेको हर्दिमा धेरै समस्या छ । त्यसमा पनि विजुली बत्ती र यातायातको...

गैंडाकोट । सोमबार साँझ गैंडाकोट २ भृकुटी चोकमा भएको सवारी दुर्घटनामा घाइते अनिसा रानामगरको परिवारले मंगलबार इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रर्दशन गरेका छन् । प्रहरी प्रशासनले पीडितलाई न्याए दिलाउन प्रभावकारी भूमिका नखेलेको...

३१ भदौ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी...

देवचुली, भदौ । देवचुली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा नवलपुर आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने बताए । राजनीतिक आन्दोलन सकिएको भन्दै अब समृद्धिका लागि...

भदौ २८, २०७५ काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । न्याय...

पोखरासँग धेरै उपमा जोडिन्छ । तालैतालको सहर, पर्यटकीय नगरी, पर्यटकीय राजधानी लगायत पोखराका उपमा हुन् । तर, नीतिगत हिसाबले नै पोखरालाई पर्यटकीय राजधानी कसरी बनाउने भन्ने बहस चलेको छ । पश्चिमाञ्चल होटल...

पोखरा : बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदको २२औँ बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गरेको छ। बाग्लुङ नगरपालिका १ खुर्कोटका गोविन्दबहादुर नेपालीलाई राजनीतिक सल्लाहकारको रूपमा नियुक्त गरेको हो। हाल नेकपाको केन्द्रीय सदस्यसमेत...

गैँडाकोट, २६ भदौ । गैँडाकोट नगरपालिकामा उपप्रमुख विष्णुकुमारी कंडेल लगायत बहुमत सदस्यले नगरकार्यपालिकाको पारदर्शीता र सुशासनको माग गर्दै गँैडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गैँडाकोट नगरकार्यपालिकाबाट भएका विकास निर्माण लगायतका खर्चका...

काठमाडौँ, २६ भदौ । नेपालका लेग स्पिनर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए)मा अनुबन्धित भएका छन् । दुबईमा हिजो भएको अक्सनमा लामिछानेलाई अफगानिस्तानको नान्गहर क्लबले लिएको छ । एशोसिएट राष्ट्र अन्तर्गत उनि...

अर्घाखाँची, २६ भदौ । अर्घाखाँचीमा बाघको आक्रमणबाट ५ वर्षिया बालिकाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ८ नेपालीचौर किमडाँडामा बाघले आक्रमण गर्दा ५ बर्षिया सदिक्षा रानाको मृत्यु भएको हो । अर्घाखाँचीको सन्धिखर्क...

काठमाडौँ, २६ भदौ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरि मनाइने इन्द्रजात्रापर्व आजबाट सुरु हुँदैछ । आज बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको नेपाल...

काठमाडौँ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकता टुङ्गो लगाउने विषयमा आज छलफल गर्दैछ । आज बस्ने बैठकमा जिल्ला, प्रदेश र भातृ संस्थाको एकीकरणका विषयमा छलफल हुनेछ ।तल्लो तहमा देखिएको...

गँैडाकोटकी गायिका निशा कंडेलको स्वरमा रहेको दोश्रो गीत नेपाली छोरी सार्बजनिक गरिएको छ केहि महिना पहिले सार्बजनिक गीत ‘सधैँ लाइ’ बाट राम्रो प्रतिक्रिया पाएकी गायिका कंडेलको दोस्रो अफिसियल भिडियो सार्बजनिक गरिएको हो...

१. पृष्ठभूमि जसले ज्ञान दिन्छन्, जसले अज्ञान नष्ट गरिदिन्छन्, जसले शास्त्रको बोध गराउँछन्, जसले ज्ञानको प्रकाश पैmलाउँछन्, जसले धर्मादिको उपदेश दिन्छन् र जो देव, मनुष्य आदिद्वारा स्तुति गरिन्छन् भन्ने अर्थमा सेचनार्थक, निगरणार्थक,...

कृषिका लागि पहिलो प्राथमिकताका साथ अघि सारी बजेट विनियोजन गरेका छौँ । शिक्षा क्षेत्रको सुधारका कार्यक्रम छन्, स्वास्थ्य क्षेत्रको प्रभावकारीता बढाउने कार्ययोजना पनि छन् । शिक्षाको व्यवस्थापन, व्यवसायिकता, मर्यादा सबै कुरामा अघि...

भाद्र २५ । श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेदको घटना त हामीले सुनेकै हो तर स्याङ्जामा श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले...

गैँडाकोट । गँैडाकोट नगरपालिकाले गैँडाकोट नगरबासीको सेवालाई चुस्त र सहजता प्रदान गर्न अंग्रेजी माध्यममा प्रदान गरिने केही डकुमेण्टका लागि निशुल्क सेवा दिने भएको छ । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले बहिरी कन्सल्टेन्सीबाट...

परासी, २५ भदौ । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले एक गरिबलाई घरपरिवारलाई क्रिया खर्च बापत व्यक्तिगत २५ हजार रुपैया सहयोग गरेका छन् । सुनवल नगरपालिकाको वार्ड २ नवदुर्गा टोलमा विगत लामो...

नवलपरासी – भारतिय चर्चित अभिनेता शत्रुघन सिन्हा दुम्कौलीमा रहेको शास्वतधाममा मंगलवार(भोली) पुजाआजाकालागि आउने भएका छन् । ७२ वर्षिय सिन्हा यहा आउने भएपछि शाश्वतधाममा उनले गर्ने पुजाकालागि बिषेश ब्यबस्था मिलाइएको छ । चौधरी...

गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र विश्व विद्यालय स्थापनाका लागि प्रधानमन्त्रीसंग प्रतिनिधि मण्डलले वार्तालाप गरेको छ । बुधबार काँग्रेस महामन्त्री तथा नवलपुरका सांसद डा. शंशाक कोइरालको नेतृत्वमा पुगेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग...

नेपाल स्वास्थ्य क्षेत्र रणनीति सन् २०१५–२०२० मा, सम्पूर्ण नेपालीजनतामाउच्चतमतहको शारिरीक, मानसिक, सामाजिक र भावनात्मकता सहितको उत्पादनशिल र गुणस्तरिय जीवनको परिकल्पनागरिएको छ ।भनिएको छ, सन् २०२० सम्ममा सेवाप्रदायक, सेवाग्राही र अन्य सरोकारवालाहरु विच...

News Source : Vijaya FM गैँडाकोट । गैँडाकोट ३ ढोडेनीमा रहेको श्रीकृष्ण गण्डकी माध्यामिक विद्यालयमा साढे ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । साढे ४ सय विद्यार्थीलाई सुन्दर सपना देखाउने विद्यालय नै...

ज्ञानु पंगेनी नवलपुर, भदौ २०( नवलपुरको देवचुली नगरपालिका–२ दिव्यपुरीमा रहेको सक्रिय साना किसान कृषि सहकारीमा चाइना फाउण्डेसनले ३७ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको छ । पाँच रुपैयाँ ब्याज दरमा चाइना...

नवलपुर, २० भदौ । प्रतिनिधिसभामा सांसदले विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै नवलपुरका सांसद तीलक महतले चितवन र...

गैँडाकोट, १९ भदौ । सहमति गैँडाकोटका निवर्तमान अध्यक्ष रत्नप्रसाद सापकोटा जनसेवा श्री मानपदवीबाट विभूषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनिय योगदानको सम्मान स्वरुप सापकोटालाई जनसेवा श्री...

गैँडाकोट, १८ भदौ । गैँडाकोट नगरापालिकाका प्रमुख छत्रराज पौडेलले १४÷१५ महिनाको यस अवधिमा धेरै कामको आधारशीला खडा भएको बताउनुभएको छ । यसबीचमा धेरै कामहरु सम्पन्न पनि भएको पौडेलको भनाइ छ । यस...

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने भनिएपनि यसको पूर्ण पक्रिया अझै पुरा भइसकेको छैन । वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची २ को खण्ड अ मा वन...

गैँडाकोट, १८ भदौ । राजश्व परामर्श समितिको संयोजकको रुपमा रहनुभएको गैँडाकोट उपप्रमुख विष्णुकुमारी कंडेले राजश्वका केही शिर्षकहरुमा निशुल्क सेवा दिइएको बताउनुभयो । कंडेलले भन्नुभयो “ गैँडाकोट नगरपालिकामा हामीले केही शिर्षकमा निशुल्क सेवा...

चितवन, १८ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दावी गरेका छन्। नेपाल प्रेस युनियन चितवनले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा सभापति...

गैँडाकोट, १८ भदौ । जनक कलेज गैंडाकोटल आफ्नो स्थापनाको १२ औं बार्सिकउत्सव तथा अभिभावक भेला आइतबार सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता कलेज संचालक समितिका अध्यक्ष कमल प्रसाद पराजुली गर्नुभएको थियो ।...

गैँडाकोट, १७ भाद्र । आजभाद्र कृष्ण अष्टमी, भगवान् श्रीकृष्णको पूजा अराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन भगवान...

आँखुखोला हाइड्रो पावर कम्पनीले साउन १७ गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र धादिङ्गका स्थानीय बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको...

भदौ १६ । यति एउरलाईन्सको विमान दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थलमा आज दुर्घटनामा परेको हो । आज साँझ नेपालगञ्जबाट काठमाडौं गएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । भारी वर्षा भएका...

भदौ १६ । काठमाण्डौको एक पार्टि प्यालेसले कुहिएको मासु खुवाएको खुलेको छ । नयाँबजार मल्टी भेन्यू नामको पाटि प्यालेसले सहकारीको साधारणसभा कार्यक्रममा कुहिएको मासु खुवाएको खुलेको हो । कार्यक्रममा खाना खाने समय...

भदौ १६ । भदौ १ बाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै नेपाल चिकित्स संघले भोलि नै आफुहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने जनाएको छ । भोलि १० बजे माइतीघर...

गैँडाकोट, १६ भदौ । मनकामना आमा समुहले शुक्रबार राधाकृष्ण मन्दीर तथा आमा समुह भवनको उद्घाटान गरेको छ । गैंडाकोट २ मा स्थित मनकामना आमा समुहले राधाकृष्ण मन्दीरको स्थापना गरेको हो । २०७१...

भदौ १५, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तोकिएको भन्दा बढि भाडा लिने १५ वटा सवारी साधनलाई कारवाही गरेको छ । कारवाही सँगै जजस सँग बढि भाडा लिएको हो उनीहरुलाई सवारी...

काठमाडाँै, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज काठमाण्डू–रक्सौल रेलसेवाको अध्ययन...

काठमाडाँै, १५ भदौ । काठमाण्डौँमा जारी ंबंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज घोषणा पत्र तय गर्दै समापन हुदै छ । हिजोबाट सुरु भएको सम्मेलनको आज समापन गर्न लागिएको हो...

‘के म तिम्रो होइन र ?’ बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री मरिश्का पोखरेल एकपछि अर्को फिल्ममा व्यस्त भइरहेपनि त्यसको उपलब्धि देखिएको छैन । हालसम्म उनका कुनै पनि फिल्म बक्सअफिसमा हिट छैनन् ।...

चितवन, भदौ १४ विसं ०५७ मा १०० शय्याबाट भरतपुरमा शुरु भएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले...

नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय महिला अधिकार मञ्चको चौंथो राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय महिला अधिकार मञ्चको चौंथो राष्ट्रिय सम्मेलन पुर्वी नवलपरासीको गैंडाकोटमा सम्पन्न भएको छ । मंगलबारदेखी विजय...

भरतपुर-४ अद्वैत चोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा. १२ च ७२८६ नम्बरको कारले धारापानी चोकबाट आन्नद चोक तर्फ जाँदै गरेको ना. ४८...

आगामी एसिया कप क्रिकेट खेल्ने नेपालको सम्भावना लगभग समाप्त भएको छ। मलेसियामा जारी छनोट प्रतियोगितामा लगातार दोस्रो हारसँगै नेपाल विजेताका रुपमा एसिया कप खेल्ने आशा निकै झिनो बनेको छ। ६ टोली सहभागी...

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा...

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं...

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलको रोजाइमा परेको चितवन २ एमालेको भागमा परेपछि उनी आगामी निर्वाचन नलड्ने भएका छन्। चितवन २ एमालेको भागमा परेपछि काठमाडौं १० बाट उठ्ने हल्ला चलेपनि...

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका फरारु ९ जना व्यापारीलाई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर उनीहरुलाई काठमाडौंबाट खटिएका महानगरीय प्रहरी परिसर प्रहरीले पक्राउ गरेको...

काठमाडौं । हत्या अभियोगमा फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको प्रहरी स्रोतले जनाएको...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर–२ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री...

काठमाडौं । पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको...

कांग्रेस जिल्ला सचिव देवेन्द्र बर्माले सीईओ पोखरेल प्यूठानबाट आगामी प्रतिनिधिसभा चुनावमा सर्वसम्मत सिफारिस भएको जानकारी दिए । कांग्रेस जिल्ला समिति बैठकले गत मंगलबार डा. पोखरेललाई प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको उनले...

काठमाडौं । सरकारले नियुक्त गरेको एक वर्ष नबित्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलको अर्को राजनीतिक दौड सुरु भएको छ । कांग्रेसको कोटाबाट गत पुसमा प्राधिकरणको सीईओमा नियुक्ती...

हिंसात्मक प्रदर्शन भइरहेको ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सरकारले सेना परिचालन गरेकोमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले विरोध गरेको छ । वैद्यले सोमबार बेलुकी विज्ञप्ति निकाली भन्नुभभएको छ ‘सेना परिचालन गर्नु...