गण्डकी प्रदेश

डोलराज रानाभाट, गैडाकोट, ४ असोज । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान जारी रहदा गैडाकोटका नेता तिलकप्रसाद सापकोटाले आजको सरल राजनीति नामक पुस्तकको पुन प्रकाशन गर्नुभएको छ । स्वर्गिय सी.के. प्रसाईद्धारा लिखित उक्त...

२० ,भदौ । औसरा जुडी सामुदायिक वन रिसिङ्ग गाऊँ पालिका वडा नं ४ थप्रेकमा आयोजना भएको तीज गित प्रतियोगितामा हिमाल आमा समूह रोमुङ प्रथम भएको छ । भाद्र १७ गतेका दिन आयोजना...

२० भाद्र । भरतपुरका युवा व्यवसायी उपेन्द्र पण्डीतले गोरखाको गोरखकाली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज लत्ताकपडा र स्टेशनरी प्रदान गर्नु भएको छ । पण्डीतका अनुसार सो विद्यालयका १५ जना विद्यार्थीलाई स्कुल ड्रेसको स्विटर...

काठमाडाँै, १९ भदौ । दुधको मूल्यमा ६ रुपैँया वृद्धि भएको छ । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको हो । बिहीबार सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक...

डोलराज रानाभाट, गैडाकोट, १७ भाद्र । गत आर्थिक वर्ष २०७५÷०७६ मा गैडाकोट नगरपालिकाले चालुतर्फ ८६ दशमलव ८२ प्रतिशत खर्च गरेको छ । चालुतर्फको बार्षिक कुल बजेट ४८ करोड २७ लाख ४८ हजार...

डोलराज रानाभाट,गैडाकोट, १६ भाद्र । प्रगति महिला समूहले आयोजना गरेको तीज गित प्रतियोगितामा हिमाल आमा समूह रमुङ्ग प्रथम भएको छ । त्यस्तै जनसेवा आमा समुह भिरकोट द्धितीय र जनजागरण आमा समूह थप्रेक...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति,...

डोलराज रानाभाट, १६ भाद्र । स्थानीय तहको निर्वाचनअघि विकासमा पछि परेको तनहुँको दक्षिण क्षेत्रमा अवस्थित ऋषिङ गाउँपालिका वडानम्वर ४ (साविक भिरकोट गाविस) मा विकासले गति लिन सुरु गरेको छ । लामो समय...

शान्तिदूत भगवान गौतम बुद्धसँग उनका चेलाले विभिन्न प्रश्न सोधिरहेका थिए । यही क्रममा चेलाले सोधे – गुरु हामीले तपाईंबाट धेरै कुरा सिक्ने अवसर पायौं । यसका लागि हामी धन्य छौं । तर...

कावासोती हात्तिखोरमा रहेको नेपाली सेनाको श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षागणका ३० जना दक्ष सैनिकलाई उद्धारमा खटाइएको छ ।देवचुली नगरपालिकाकाे आग्रहमा एक अधिकृतको कमाण्डमा ३० जना सेना परिचालन गरिएकाे छ। देबचुली...

गैँडाकोट, २७ बैशाख । श्रीवैष्णव सम्प्रदायका व्यक्तिहरुले आज रामानुज जयन्ती मनाएका छन् । श्रीवैष्णव सम्प्रदायका आचार्य रामानुज स्वामीजीको जन्मोत्सवको अवसरमा आज रामानुज जयन्ती मनाइएको हो । उहाँ विशिष्टाद्वैत वेदान्तका प्रवर्तक भएको धार्मिक...

गैँडाकोट, २१ बैशाख । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका केन्द्रीय उपाध्यक्ष परितोष पौड्यालले अब सहकारीहरु डीजिटल फाइनान्सको अवधारणामा अघि बढ्नुपर्ने बताउनुभएको छ । एक्सेस ब्राण्डिङ्ग कार्यक्रम मध्य पश्चिम क्षेत्र तेस्रो...

गैँडाकोट, २१ बैशाख । गैँडाकोट नगरपालिकालाई सुन्दर र हरियाली बनाउने अभियानले तेस्रो श्रृखंला पार गरेको छ । तेस्रो श्रृखंला अन्तर्गत आज शनिबार गैँडाकोट ५ को काँग्रेस चोक वरपरको क्षेत्रको सरसफाई तथा वृक्षारोपण...

गैँडाकोट, २१ बैशाख । गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले नगरप्रमुख छत्रराज पौडेलले अधिनायकबादी चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभएको छ । नगर प्रमुख पौडेलले कार्यपालिकाको अस्तीत्वलाई इन्कार गरी सधैँ एक्लौटीरुपमा अघि बढेको भन्दै...

गैँडाकोट, १९ बैशाख । गैँडाकोट नगरपालिका वाड नं. १ मा चैत्र मसान्तसम्म साढे २१ लाख राजश्व संकलन भएको छ । गैँडाकोट १ का वडा कार्यालय सचिव पदमप्रसाद अधिकारीका अनुसार चैत्र मसान्तसम्म २१...

गैँडाकोट नगरपालिकामा प्रायशः विवादहरु सतहमा आउने गर्दछन् । विकास र सुशासनका लागि पक्ष र विपक्षबीच वादविवाद हुनु स्वाभाविक पनि हो । वादविवादले नै सकरात्मक गन्तव्यको खोजी गर्दछ । गैँडाकोट नगरपालिकामा २०७५ मा...

  बैशाख, २ गैाँडाकोट । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरको पहिचान निर्माणका लागि शिक्षा क्षेत्रमा नयाँ सोच ल्याउनुभएको छ । नगर प्रमुख पौडेलले गैडाकोट नगरपालिका भित्र रहेका नीजि तथा सामुदायिक विद्यालयका...

गैँडाकोट । बालुवाटार पछि गैँडाकोटमा फेरी अर्को काण्ड मच्चिएको छ । जग्गा किर्ते गरेर बेचेको प्रकरण । गैँडाकोट २ मा सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । विजय विकास स्रोत केन्द्रले २०४६ सालदेखि...

गैडाकोट । नेपाल रानाभाट सुबोधले मुक्तक संग्रह समयका स्वहरु बजारमा ल्याउनुभएको छ । लामो समय सरकारी सेवामा कार्यरत तनहुँको भिरकोटमा जन्मनुभएका नेपाल रानाभाट सुबोधले समयका स्वरहरु नामक मुक्तक संग्रहसँगै साहित्यमापनि अघि बढ्नुभएको...

  अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।। संसारभर सबैलाई मनपर्ने यो श्लोक भगवान् रामले आÇना भाइ लक्ष्मणलाई भन्नुभएको श्लोक हो । आफू जन्मेको ठाउँ र...

मानव जातिको गरिमापुर्ण, मर्यादित र सम्मानित जीवनको लागि समाजवादमा पुग्ने लक्ष्यका साथ नेपालको संविधानले अर्थराजनीतिका तीन आधारलाई गतिशील वनाएको छ । समृद्धिको यात्रालाई तय गर्न सहकारी क्षेत्र सहितको अर्थराजनीतिको सम्वैधानिक सर्वोच्चतालाई संम्वोधन...

गैंडाकोट स्वयं ऐतिहासिक, पुराताŒिवक धार्मिक एवं प्राकृतिक महŒव भएको हिमवत् खण्डका रूपमा सुपरिचित नेपालको मध्य भूभागमा पर्ने ऋषिमुनीहरूको तपोभूमि प्रसिद्ध तीर्थस्थल देवघाटधाम परिसरसँग जोडिएको, विश्वप्रसिद्ध हिमश्रृङ्खला धवलागिरीको काखमा स्थित पवित्र तीर्थस्थल मुक्तिनाथबाट...

१. पृष्ठभूमि शिक्षा मानवीय जीवनको आधारभूत आवश्यकतामध्ये एक महत्वपूर्ण अङ्ग हो । नेपालको संविधान २०७२ ले पनि शिक्षालाई नागरिकको मौलिक हकमा रूपमा व्याख्या गरेको छ । शिक्षाकै माध्यमबाट मानिसले असलआचरण र व्यवहारको...

गैडाकोट, १२ चैत्र । विहानैदेखि अवरुद्ध विद्युत गैडाकोट सहित नवलपरासी वर्दघाट सुस्ता पूर्वका ८० प्रतिशत ठाउँमा अझै आउन सकेको छैन । जोडले आएको हावाहुरीसँगै परेको चट्याङले प्रगतिनगर शव स्टेशनमा रहेको ट्रान्समिटरमा क्षती गरेपछि...

हा… वावाले होइन, आमाले होइन करिमैेले जोगी वनायो हा…..   यसरी कौरा भाकामा जव बुलिङ्गटार गाउँपालिका वडा नम्वर ४ अर्खलाका दिदीवहिनी समूह वाटोमा आए, अनि सुरु भयो फागु अर्थात होली । ना...

गैँडाकोट, ९ चैत । गैँडाकोट २ मा रहेको सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रजत महोत्सवका अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य...

  गैँडाकोट, ९ चैत । गैँडाकोट नगरपालिका वाड नं. १ नगरको पहिलो बालमैत्री वडा घोषणा भएको छ । शनिबार नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालयको प्रागंणमा भएको घोषणा सभा कार्यक्रममा गैँडाकोट नगर...

गैँडाकोट, ७ चैत्र । गैँडाकोट २ मा रहेको सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत्र १३ गते रजत महोत्सव समारोह मनाउने भएको छ । वि.सं. २०५० सालमा स्थापना भएको सुम्निमा...

गँैडाकोट, ६ चैत्र । गैँडाकोट नगरपालिका वाड नं. १ ले बालमैत्री वडा भएको छ । बालमैत्री वडाको रुपमा चैत्र ९ गते घोषणा सभा कार्यक्रमको आयोजना गरिएको छ । बालमैत्री वडाका लागि आवश्यक...

  गैडाकोट, १३ फाल्गुण । मगर दिवसको अवसरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ गैडाकोट नगर समितिले माग गरेको छ । नेपालको ऐतिहासिक खण्डदेखि मगर जातीहरुको विशेष योगदान रहेको भन्दै सरकारले सवै जातीहरुमा...

गैँडाकोट । श्रीगजेन्द्र मोक्ष नारायण भगवत प्राण प्रतिष्ठा महोत्सव यही फागुन १९ गतेबाट हुने भएको छ । सोही अवसरमा अष्टोत्तरशत श्रीविष्णुपुराण ज्ञान महायज्ञ समेत हुने भएको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय...

गैडाकोट, माघ-७ गैडाकोट नगरपालिकाले आर्थिक बर्ष ०७४/७५ मा सम्पादन गरेका कामहरु ( बिकास निमार्ण, प्रदान गरेका सेवाहरुको प्रभावकारिता) को बिषयमा यहि माघ ८ गते मंगलबार सार्वजनिक सुनुवाई गर्ने भएको छ । सो...

१.विषय प्रवेश भगवान्को लीलाविभूति यस धराधाममा समय–समयमा सुकृत महात्माहरूको अवतरण हुने गर्दछ । सांसारिक प्रपञ्चमा निमग्न रहने जीवात्माको उद्धारका निम्ति महापुरुषहरूको जन्म हुने गर्दछ । महापुरुषहरू विलक्षण व्यवहारबाट आफ्नो दिव्यजन्मको परिचय दिनुहुन्छ...

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी डिल्लिबजार, धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन...

म रहे नरहे पनि बोक्लान् सौन्दर्यको भारी लाखौं फूलहरू फुली खोज्लान् सुगन्ध आआफ्नै कस्तूरी वनमा डुली निचोरी शैलको छाती दूधे झर्ना रसाउलान् पोखेर वेदना आफ्नै न्याउली गीत गाउलान् ऐना हेरेर फेवाको मुख...

सर्बोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको निःशुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न आदेश दिएको छ ।   यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू...

पोखरा । पोखरामा नमूना संयुक्त राष्ट्र (मोडल युनाईटेड नेसन्स) मा सातवटै प्रदेशका विद्यार्थीहरुले संयुक्त राष्ट्र संघ महासभाको नमूना प्रस्तुत गरेका छन् । एक्समास एमयुएन नाम दिईएको उक्त कार्यक्रममा काठमाडौं, पोखरा, चितवन, नवलपुर,...

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ७ मा लागुपदार्थ दुव्र्यसनी रोकथामका लागि सरोकारवालहरुसँग अन्तक्रिया गरिएको छ । वडा कार्यालयको आयोजनामा हरिहर मन्दिर हरिहर सन्न्यास आश्रममा भएको लागु पदार्थ दुव्र्यसनी रोकथाम विषयक अन्र्त्क्रिया...

गँैडाकोट ९ मा न्यानो माया अभियान गरिएको छ । कार्यक्रम नवजागरण ग्रामीण बिकास केन्द्रले आयोजना गरेको हो । गरिब बिपन्न बर्ग, असहाय आदिलाई सिरक तथा कम्मल बितरण गरिएको नवजागरण ग्रामीण बिकास केन्द...

गँैडाकोट, १४ पौष । बालमैत्री वडा निर्माणका लागि विभिन्न आचारसंहिताको पालना हुनु जरुरी छ । स्थानीय तहलाई बालमैत्री बनाउन घरपरिवार र समुदायले विभिन्न आचारसंहिता पालना गर्नुपर्दछ । आफ्नो समुदायका बालबालिकालाई कुलत र...

कोटेश्वर मन्दिर शिवालय सेवा समितिको १३ औं साधारण शभा गण्डकी प्रदेश शभासद कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यतामा गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल उप प्रमुख विष्णु कंडेल वडा सदस्य कृष्ण न्यौपाने , सल्लाहाकार...

एस.पी.एम कलेज गैंडाकोटले शनिवार एक समारोहका बीच १३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटकै पहिलो सामुदायिक कलेजको विकासमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने वचनवद्धतासमेत...

डोलराज रानाभाट,पुस १४ । अन्तत पत्रकार महासंघ नवलपरासी छुट्टिने भएको छ । संघीयता कार्यान्वयको चरणमा गए पश्चात दुई जिल्लामा विभाजन भएको लामो समयपछि महासंघ छुट्टिने भएको हो । दुई जिल्लामा विभाजित नवलपरासीको...

१. पृष्ठभूमि भाषाविज्ञानका अनुसार भारोपेली भाषा परिवारका सतम् र केन्तुम् दुई वर्गमध्ये सतम् वर्गको आर्य–युरोपेली भाषापरिवारको आर्यशाखाबाट नेपाली, हिन्दी, मैथिली, भोजपुरी, अवधि, थारु, दरै, बोटे आयद आधुनिक आर्यभाषाहरूको जन्म भएको हो ।...

गैँडाकोट, १२ पौष । लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको तेश्रो क्याबिनेट बैठकका शनिबार गैँडाकोटमा सुरु हुँदैछ । यस बैठकमा डिष्ट्रिक ३२५ बि २ नेपालका १००० भन्दा बढि लायन्स कर्मीहरुको...

गैँडाकोट, १२ पौष । लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको पौष १४ गते गैडाकोट नवलपुरमा हुने तेश्रो क्याबिनेट बैठकको  तयारी पुरा भएको छ । यस बैठकमा डिष्ट्रिक ३२५ बि २...

दलदले, १२ पौष । निर्धन उत्थान बैँक दलदले शाखाले उद्यमशीलता विकास तालिम सुरु गरेको छ । आजदेखि सुरु भएको तालिम १४ गतेसम्म जारी रहनेछ । तालिमको देवचुली नगरप्रमुख पूर्णकुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको...

नेपालमा यस वर्ष धान उत्पादन ९ प्रतिशतले बढेको छ ।   यसवर्ष ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।   गतवर्ष...

गैँडाकोट । नेपालको कान्छो जिल्ला नवलपुरमा ७५ प्रतिशत जनसंख्या कृषि व्यवसायमा निर्भर रहेका छन् । खाद्यान्न बाली बाहेक यस जिल्लाको पहाडी क्षेत्रबाट अदुवा, सुन्तला, आलु अन्य जिल्लाहरुमा निर्यात हुने गरेको छ ।...

गैँडाकोट ९ ले जयश्री खोलाको छेउबाट बाटो बनाउन सुरु गरेको छ । जयश्री खोलादेखि डाँडा खाँझसम्म बाटो बनाउन सुरु गरिएको छ । जयश्री खोलाको माटो तानेर बाटो सम्याउन थालेको भन्दै गैँडाकोट ७...

साधारणसभा गैँडाकोट । पौडेल सेवा समाज गैँडाकोटको छैठौँ साधारणसभा तथा कूल पूजा कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश मूख्य सचिव लक्ष्मीराम पौडेलले, पौडेल सेवा समाजको सामाजिक क्षेत्रको...

गैँडाकोट । नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकीकरण भएको सात महिना पुरा भयो । तर अहिले पनि गैँडाकोटमा दुबै पार्टी अस्तित्वमा रहेका छन् । औपचारिक कार्यक्रमहरुमा नेकपा भने पनि नेकपा एमाले...

गैँडाकोट, ७ पौष । गैडाकोट १ लाई बालमैत्री वडा बनाउने अभियान अन्र्तगत शुक्रबार गैडाकोट १ मा बाल क्लब स्तरिय चित्रकला प्रतियोगिता गरिएको छ । बालमैत्री स्थानीय शासन वडा समिति गैडाकोट १ र...

हुप्सेकोट । सम्भावना प्रचुर तर भौगोलिक अवस्थितिका कारण पछि परेको छ हुप्सेकोट गाउँपालिका । जहाँ समस्या छ त्यहाँ सम्भावना पनि उत्तीकै हुन्छ । गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे भन्छिन “जिल्लाको पहाडी क्षेत्रमा पर्ने...

गैँडाकोट, ५ पौष । गँैडाकोटमा गैँडाको प्रवेश संगै सतर्कताका लागि गैँडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले आग्रह गरेका छन् । गैँडाकोटमा गँैडाको मात्र होइन बाघको पनि सन्त्रास रहेको छ । गैँडाकोट...

गैँडाकोट, ५ पौष । बालमैत्री वडा निर्माण अभियान अन्तर्गत स्थानीय शासन वडा समिति गैँडाकोट १ द्वारा सुरक्षित मातृत्व खोप सचेतना कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रम गँैडाकोट नगरपालिका वाड नं. १...

नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिंगटार गाउँपालिकाले आफ्नो सम्पूर्ण झल्को समेट्ने गरी गीत बनाउन लागेको छ । गीतमा गोविन्दराज विनोदीको शब्द रहेको छ । विशाल ढकालको संगित र पुस्कर सुनुवारको एरेन्ज रहेको छ ।...

काठमाडाँै, ३ पौष । काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि महासमितिको बैठक झन् तातेको छ । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई...

नवलपरासी, ३  पुस । पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त रु सात करोड ४९ लाख चार...

गैँडाकोट, १ पौष । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुङ सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा ‘पृथ्वी राष्ट्रिय लोक...

गँैडाकोट, १ पौष । गैँडाकोट १ को आदर्श टोलविकास संस्था अन्तर्गत आइतबार आदर्श टोल महिला समूह गठन भएको छ । टोल विकास संस्था अन्तर्गत रहेका महिलाहरुको भेलाले सरिता धितालको अध्यक्षतामा कार्यसमिति चयन...

गैँडाकोट, २९ मंसिर । पूर्व मिस नेपाल सुगरिका केसीले विकूका कर्मचारीलाई व्यक्तित्व विकासकालागि प्रोफेसनल म्यानेजमेन्टको प्रशिक्षण गरेकी छन् । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार व्यक्तित्व विकासकालागि प्रोफेसनल म्यानेजमेन्ट कार्यक्रम...

गैँडाकोट, २९ मंसिर । अमर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १९ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन गरेको छ । शनिबार लक्ष्मी मावि अमरापुरीमा कार्यक्रम गरिएको हो । आर्थिक वर्ष २०७४÷७५...

गैँडाकोट, २९ मंसिर । मौलाकालि सामुदायिक वनभित्र काठ काटिरहेको अवस्थामा एक जना तस्करलाई पक्राउ गरिएको छ । शुक्रबार राती साढे ११ बजेको समयमा मौलाकालिका मन्दिर, सामुदायिक वन, अस्थायी प्रहरी पोष्ट मौलाकाली मन्दिरको...

नवलपुर, २७ मंसिर । पछाडि परेको थारु समुदायका महिलाहरुले नवलपुरको कावासोतीमा थारु सांस्कृतिक अतिथि गृह सञ्चालनमा ल्याएका छन् । कावासोती १५ गोडारका थारु महिला सानो सानो बचतबाट ठूलो लगानी गर्न सकिने र...

गैँडाकोट, २७ मंसिर । विकू जनता बिद्यार्थी बचत समुहले बिद्यालय परिसरमा शुक्रबार बृहत सरसफाई कार्यक्रम गरेको छ । जनता माध्यामिक बिद्यालय हर्कपुरमा विकू जनता बिद्यार्थी बचत समूहले सरसफाई कार्यक्रम गरेको हो ।...

गैँडाकोट, २७ मंसिर । बालमैत्री वडा निर्माणको अभियानका साथ अघि बढेको गँैडाकोट १ को अभियान प्रशंसा योग्य रहेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताउनुभएको छ । बालमैत्री स्थानिय शासन वडा नम्बर १...

गैडाकोट । कमाउने र रमाउने आसमा विदेश पसेका युवाहरुले आफ्नो जन्मभुमीमा रहेका दुःखी गरिवलाई सहयोग गरेका छन् । जिल्लाबाट जापान पुगेका युवाले नवलपुर समाज जापान गठन गरेर निम्न परिवार भएका जिल्ला बासिलाई...

गैडाकोट, २७ मंसिर । नवलपुर जिल्लाको उकृष्ट विद्यालयको नामबाट चिनिने रत्न राज्य लक्ष्मी माध्यमिक बिद्यालयमा अध्यनरत धेरै विद्यार्थी विदेशीयको विद्यालयले जनाएको छ । विद्यालयले स्वर्णमहोत्सव मनाउदै गर्दा पुर्व विद्यार्थीको तथ्य खोज्दा २०४१...

कावासोती २७ मंसिर पछिल्लो समय धेरै मानिसहरुमा मोतीयाबिन्दुको समस्या देखिन थालेको छ । मोतियाविन्दुको समस्या बढ्दै गएपछि यसको उपचारका लागि मानिसहरु भौतारिन थालेका छन् । मोतियाविन्दुको सरल र सहज उपचार गर्ने स्थानका...

नवलपुरको कावासोती मा पछिल्लो समयमा मिटर ब्याजको विगविगि वढ्दै गएको छ । मिटर ब्याजमा पैसाको कारोबार गर्नेको संख्या बढ्दै जाँदा यसले सामाजिक समस्यासमेत निम्त्याउन थालेको छ । चलन चल्तीको भन्दा कैयौँ गुणा...

गैँडाकोट, २७ मंसिर । गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले पिताको स्मरणमा कालिका माविको अक्षयकोषमा ५१ हजार जम्मा गर्नुभएको छ । विद्यालयको ४३ औं बार्षीक उत्सब एवम अभिभावक दिवसको अवसरमा पिता एकरत्न उपाध्यायको स्मरणमा...

नेपाली बाजे सामाजिक सञ्जालले मंगलबार कावासोती १५ मा रहेका विपन्न मुसहर बस्तिमा न्यानो कपडा वितरण गरेको छ । मुसहर समुदायका अति विपन्न १५ घरका ४० ब्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।...

गैँडाकोट, २४ मंसिर । नारायणी माध्यामिक विद्यालय गैंडाकोटमा अध्ययनरत गरिब विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ निवासी समाजसेवी लक्ष्मी अधिकारका पति स्व. लक्ष्मण अधिकारीको...

नवलपुर, १४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कार्यक्रमको बचाउ गर्नुभएको छ । नवलपुरको त्रिभुवन बाल माविको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको बचाउ गर्नुभएको छ...

गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको अब राजनीतिक करियर १३ वर्ष मात्र बाँकी रहेको छ । ४२ वर्ष उमेर पुगेका गगन कुमार थापाले सोमबार गैँडाकोटमा...

गैँडाकोट, ८ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मुकुन्दपुरमा सवारी दुर्घटना हुँदा गैँडाकोट दुई युवाको ज्यान गएको छ । ना प ख ४९८५ नम्बरको बसले विपरित दिशाबाट आएको ना ५६ प ३८५१...

बिष्णु गौडेल शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सव एब् धनधन्यान्चल गिताज्ञान महायज्ञमा सोहि विधालयका अध्यक्ष र प्रधानाध्यापकले भुमि दान गर्नु भएको छ । महायज्ञमा विधालयका प्रधानाध्यापक दधिराम सापकोटाले ६...

परासी, ५ मंसिर । नवलपरासीमा पनि ईस्लाम धर्मका धर्म गुरु पैगम्बर हजरत मोहम्मदको १४४७ आंै जन्म ज्यन्ति मनाइएको छ । मोहम्मद ज्यन्तिलाई महान पर्वको रुपमा लिईने मुस्लिम समुदायहरु आज एक भई जिल्लाको...

नवलपुर । नमुना नवलपुरका लागि साझा विकासको खाका कोरिएको छ । नवलपुर जिल्लाबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधि संगको बृहत छलफलबाट नमुना नवलपुर विकासका लागि साझा विकासको खाका सार्वजनिक गरिएको छ ।...

मंसिर १, गैंडाकोट । नेपालकै सर्वोत्कृष्ट वित्तिय सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं साधारण सभा गैंडाकोटमा सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनको प्राङ्गढमा कार्यक्रमको उद्घाटन...

गैडाकोट, कार्तिक २८ । गाउँको विकास र समृद्धिका लागि बुलिङ्गटार–गैडाकोट सम्पर्क समाज गठन गरिएको छ । मंगलबार गठन गरिएको समाजको संयोजकमा पूर्व जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमाल रहनुभएको छ । विभिन्न...

कार्तिक ५ । अकला युवा क्लब ऋषिङ ३ मौरीबास तनहुँले आफ्नो लक्ष्यलाई पछ्याउँदै गएको छ । “समाज परिवर्तका लागि युवा” मुल मन्त्र लिइ २०६७ सालमा स्थापना भइ २०७५ मा सक्रिय भएको क्लबले...

गैँडाकोट, २० असोज । नेपाली काँग्रेसले अब पनि केहि गरेन भने नेपाल आमा रुने गैँडाकोटमा काँग्रेस नेताहरुले बताएका छन् । नेपाली काँग्रेस वडा कार्यसमिति गैँडाकोट ५ ले आयोजना गरेको संगठन विस्तार तथा...

असोज २०, गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट अमरापुरीमा रहेको श्री ध्रुवतारा युवा समाजले देउँसी भैलो प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि कार्तिक १९ गते काग तिहारका दिन देउँसी भैलो प्रतियोगिता आयोजना...

गैँडाकोट, २० असोज । विकू बचत तथा ऋण सहकारी संस्थाको आगामी २९ औं वार्षिक साधारण सभाका लागि करिब ४५ सय प्रतिनिधि छनोट गर्दैछ । करिब ३२ स्थानमा हुने प्रतिनिधि छनोट कार्यक्रमबाट ४५...

देशमा बढदै गएको महिला हिंसा र बलात्कार विरुद्ध सबैजना जागरुक हुनुपर्छ भन्दै नेपाली बाजे नव क्रियाशिल सामाजीक संजालले आज शुक्रबार गैडाकोट भृकुटी चोकदेखी गैडाकोट नगरपालीका सम्म सचेतनामुलक ¥याली आयोजना गरेको हो ।...

गैँडाकोट, १८ असोज । गैँडाकोट १ मा रहेको श्रीमद् रामानुज वेद विद्या आश्रममा त्रिदिवसीय नवरात्र सांस्कृतिक महोत्सव हुने भएको छ । श्रीमद् रामानुज वेद विद्या आश्रमको पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रम...

गैँडाकोट । गैँडाकोट नगरपालिका १४ को गाह टाँडीमा रहेको विजय ज्योती आधारभूत विद्यालय दरबन्दी, भौतिक पूर्वाधार लगायतका समस्याबाट प्रभावित रहेको छ । प्रधानाध्यापक बसेको कोठामा टिनबाट पानी चुहिन्छ । प्रअ बसेको टेबल...

गैँडाकोट, १३ असोज । गैंडाकोट जेसिसले जेसिस सप्ताहको समुउद्घाटन गरेको छ । आज मौलाकालिका मन्दिर परिसर सरसफाइ गरि सप्ताह सुरु गरिएको हो । जेसिस सप्ताह अन्तरगत आज १३ गतेदेखी १९ गतेसम्म विभिन्न...

गैँडाकोट, १३ असोज । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक वर्षमा १ करोड १३ लाख ६९ हजार आम्दानी गरेको छ । संस्थाको खर्च तर्फ ६१ लाख ५९ हजार रहेको छ...

नवलपुर, १३ असोज । थारुहरुको पहिचान संरक्षणमा गण्डकी प्रदेश सरकार तत्पर रहेको गण्डकी प्रदेशका उघोग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन । तराई भन्ने वित्तिकै थारुको बाहुलियताको विषय आउने हुदा...

गैँडाकोट । इन्दु घिमिरे अहिले ४३ वर्षको हुनुभयो । उहाँ अझै पनि दैनिक २७÷२८ किलोमिटर दौडिनुहुन्छ । उमेर उहाँका लागि केही होइन एउटा अंक मात्रै हो । जीवनमा जोश, साहस, अठोट र...

गैँडाकोट, ११ भाद्र । मौलाकाली सामुदायिक वन उपभोक्ता समुहले काठ माग फारम खुल्ला गरेको छ । असोज ७ गतेको कार्यसमितिको बैठकको निर्णय अनुसार आ.व. ०७५÷०७६ को वार्षिक कार्यक्रम बमोजिमको वन पैदावर (काठ)...

डोलराज रानाभाट ,असोज ८, मौरीवास तनहुँ । प्रसस्त सम्भावना भएपनि गाउँको विकास पछि परेको भन्दै ऋषिङ्ग गाउँपालिका ३ मौरीवासका युवाहरु एक जुट भएका छन् । सिँहदरवारको सरकार गाउँगाउँमा आएको भएपनि गाउँको विकास...

असोज ३। पौडी खेल्ने क्रममा नारायणी नदिमा डुवेर एक बालक बेपत्ता भएका छन् । आज बिहान साढे ८ बजे गैडाकोट नगरपालिका ६ मैदामिल पछाडीको नारायणी नदिमा पौडी खेल्ने क्रममा बालक डुब्न पुगेका...

From Onlinekhabar १ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको भन्दै केन्द्र सरकारमाथि कडा रुपमा प्रस्तुत भइरहेका छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले...

पूर्वपश्चिम राजमार्गको शिलन्यास चोकबाट उत्तरपूर्व करिब १ घण्टाको मोटरसाइकल यात्रा पछि पुगीन्छ गैँडाकोट ३ को हर्दि । जनजातिको बढी बाहुल्यता रहेको हर्दिमा धेरै समस्या छ । त्यसमा पनि विजुली बत्ती र यातायातको...

गैँडाकोट, ३ असोज । गैँडाकोट ३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बने पछि नगर स्वास्थ्यले महामारी रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर भएको छ । हर्दिमा एक जनामा डेंगो देखा परेपछि...

गैंडाकोट । सोमबार साँझ गैंडाकोट २ भृकुटी चोकमा भएको सवारी दुर्घटनामा घाइते अनिसा रानामगरको परिवारले मंगलबार इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रर्दशन गरेका छन् । प्रहरी प्रशासनले पीडितलाई न्याए दिलाउन प्रभावकारी भूमिका नखेलेको...

३१ भदौ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी...

देवचुली, भदौ । देवचुली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा नवलपुर आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने बताए । राजनीतिक आन्दोलन सकिएको भन्दै अब समृद्धिका लागि...

हुप्सेकोट, २९ भदौ । हुप्सेकोट गाउँपालिका झ्यालबास बजारमा रहेको ४ र ५ नम्बर वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी कार्यालय समयमा नआउँदा सास्ती भोग्नु परेको सेवा ग्राहीले बताएका छन् । शुक्रबार विहान साढे...

भाद्र २८, तनहुँ । तीजको रौनक अझै जारी छ । तनुहँको जामुनेमा आज भएको तीज गित प्रतियोगितामा एकता मगर समाज धयेँरे प्रथम भएको छ । न्यू भिजन युथ क्लवद्धारा आयोजित आठौं तीज...

गैँडाकोट, २८ भाद्र । नवलपुरको गैँडाकोटमा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयले सेवा सुरु गरेको छ । बिहिबार बैंकले गँैडाकोट नगरपालिका अगाडि रहेको शाखाबाट कारोबार सुरु गरको हो । शाखा कार्यालयको विशेष समुद्घाटन...

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ७ सय अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको बताएका छन् । तीजको अवसरमा तनहुको  म्याग्दे गाउँपालिका–२ स्थित...

पोखरासँग धेरै उपमा जोडिन्छ । तालैतालको सहर, पर्यटकीय नगरी, पर्यटकीय राजधानी लगायत पोखराका उपमा हुन् । तर, नीतिगत हिसाबले नै पोखरालाई पर्यटकीय राजधानी कसरी बनाउने भन्ने बहस चलेको छ । पश्चिमाञ्चल होटल...

पोखरा : बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदको २२औँ बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गरेको छ। बाग्लुङ नगरपालिका १ खुर्कोटका गोविन्दबहादुर नेपालीलाई राजनीतिक सल्लाहकारको रूपमा नियुक्त गरेको हो। हाल नेकपाको केन्द्रीय सदस्यसमेत...

गैँडाकोट, २७ भदौ । गैँडाकोट नगरपालिकामा उत्पन्न विवाद सुल्झीएको छ । आर्थिक पारदर्शीता र सुशासनको माग गर्दै गँैडाकोट नगरपालिकाको कार्यालयमा लगाएको तालाबन्दी खोलिएको छ । जिल्ला प्रशासन कार्यालय कावासोतीमा प्रमुख जिल्ला अधिकारी...

गैँडाकोट, २७ भदौ । गैँडाकोट नगरपालिकामा उत्पन्न विवाद सुल्झीएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफल पछि आजै ताला खोलिने भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल, कार्यकारी...

गैँडाकोट, २७ भदौ । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले नेपाली नारीहरुको महान पर्वको रुपमा लिइने हरितालिका तीज २०७५ को पावन अवसरमा सम्पूर्ण नगरबासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । उपप्रमुख कंडेलद्धारा...

गैँडाकोट, २६ भदौ । गैँडाकोट नगरपालिकामा उपप्रमुख विष्णुकुमारी कंडेल लगायत बहुमत सदस्यले नगरकार्यपालिकाको पारदर्शीता र सुशासनको माग गर्दै गँैडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गैँडाकोट नगरकार्यपालिकाबाट भएका विकास निर्माण लगायतका खर्चका...

१. पृष्ठभूमि जसले ज्ञान दिन्छन्, जसले अज्ञान नष्ट गरिदिन्छन्, जसले शास्त्रको बोध गराउँछन्, जसले ज्ञानको प्रकाश पैmलाउँछन्, जसले धर्मादिको उपदेश दिन्छन् र जो देव, मनुष्य आदिद्वारा स्तुति गरिन्छन् भन्ने अर्थमा सेचनार्थक, निगरणार्थक,...

कृषिका लागि पहिलो प्राथमिकताका साथ अघि सारी बजेट विनियोजन गरेका छौँ । शिक्षा क्षेत्रको सुधारका कार्यक्रम छन्, स्वास्थ्य क्षेत्रको प्रभावकारीता बढाउने कार्ययोजना पनि छन् । शिक्षाको व्यवस्थापन, व्यवसायिकता, मर्यादा सबै कुरामा अघि...

गैँडाकोट । गँैडाकोट नगरपालिकाले गैँडाकोट नगरबासीको सेवालाई चुस्त र सहजता प्रदान गर्न अंग्रेजी माध्यममा प्रदान गरिने केही डकुमेण्टका लागि निशुल्क सेवा दिने भएको छ । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले बहिरी कन्सल्टेन्सीबाट...

नवलपरासी – भारतिय चर्चित अभिनेता शत्रुघन सिन्हा दुम्कौलीमा रहेको शास्वतधाममा मंगलवार(भोली) पुजाआजाकालागि आउने भएका छन् । ७२ वर्षिय सिन्हा यहा आउने भएपछि शाश्वतधाममा उनले गर्ने पुजाकालागि बिषेश ब्यबस्था मिलाइएको छ । चौधरी...

गैँडाकोट, २१ भदौ । सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालय गैँडाकोट १ ले २५ औँ वर्ष प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । यस वर्ष भरिनै विभिन्न कार्यक्रम गरी रजत वर्ष...

नेपाल स्वास्थ्य क्षेत्र रणनीति सन् २०१५–२०२० मा, सम्पूर्ण नेपालीजनतामाउच्चतमतहको शारिरीक, मानसिक, सामाजिक र भावनात्मकता सहितको उत्पादनशिल र गुणस्तरिय जीवनको परिकल्पनागरिएको छ ।भनिएको छ, सन् २०२० सम्ममा सेवाप्रदायक, सेवाग्राही र अन्य सरोकारवालाहरु विच...

शिक्षा अशल जीवन र सुन्दर भविष्यका लागि मार्गदर्शन हो । अर्थात् मानवमा सबै विकासको पहिलो आधार शिक्षा÷अध्ययन हो । अध्ययनलाई गहन बनाउन असल शिक्षामा जोड दिनुपर्दछ । असल शिक्षा मानव प्रयोगमुखी हुनुपर्दछ...

ज्ञानु पंगेनी नवलपुर, भदौ २०( नवलपुरको देवचुली नगरपालिका–२ दिव्यपुरीमा रहेको सक्रिय साना किसान कृषि सहकारीमा चाइना फाउण्डेसनले ३७ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको छ । पाँच रुपैयाँ ब्याज दरमा चाइना...

नवलपुर, २० भदौ । नेपाल पत्रकार महासंघ नवलपुरले वुधवार सहायक जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका...

    गैंडाकोट मा नेपाल बिश्वबिद्धालय स्थापनाको लागि डा-शशांक कोइराला को नेतृत्व मा सर्ब पक्षिय प्रतिनिधि मण्डल प्रधानमन्त्री सङ्ग

नवलपुर, २० भदौ । प्रतिनिधिसभामा सांसदले विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै नवलपुरका सांसद तीलक महतले चितवन र...

गैडाकोट, भाद्र २० । झरना प्रकृतिको सुन्दर उपहार मध्ये एक हो नेपालमा धेरै झरनाहरू छन् तर त्यसको सही प्रचार प्रसारको अभावमा ओझेलमा  परेको छ । यस्तै अति महत्व भएको तथा पर्यटकीय दृष्टिकोणले...

गैँडाकोट, १९ भदौ । सहमति गैँडाकोटका निवर्तमान अध्यक्ष रत्नप्रसाद सापकोटा जनसेवा श्री मानपदवीबाट विभूषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनिय योगदानको सम्मान स्वरुप सापकोटालाई जनसेवा श्री...

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नो गौरवमय २८ औँ वर्षमा हिँडिरहेको छ । यस वर्ष विकूले साक्षरता अभियान चलाउने भएको छ । विकू वचतका अध्यक्ष केशवप्रसाद सापकोटाले विकूले...

गैँडाकोट, १८ भदौ । गैँडाकोट नगरापालिकाका प्रमुख छत्रराज पौडेलले १४÷१५ महिनाको यस अवधिमा धेरै कामको आधारशीला खडा भएको बताउनुभएको छ । यसबीचमा धेरै कामहरु सम्पन्न पनि भएको पौडेलको भनाइ छ । यस...

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने भनिएपनि यसको पूर्ण पक्रिया अझै पुरा भइसकेको छैन । वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची २ को खण्ड अ मा वन...

गैँडाकोट, १८ भदौ । राजश्व परामर्श समितिको संयोजकको रुपमा रहनुभएको गैँडाकोट उपप्रमुख विष्णुकुमारी कंडेले राजश्वका केही शिर्षकहरुमा निशुल्क सेवा दिइएको बताउनुभयो । कंडेलले भन्नुभयो “ गैँडाकोट नगरपालिकामा हामीले केही शिर्षकमा निशुल्क सेवा...

गैँडाकोट, १८ भाद्र । विद्यार्थीको सर्वाङिगण विकासका लागि फरक कलेजको रुपमा मुकुन्दसेन कलेज स्थापित बन्दै गएको छ । विद्यार्थीको सर्वाङिगण विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै अन्तर्गत कलेजले अभिमुखीकरण...

गैँडाकोट, १८ भाद्र । गैँडाकोटट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले सार्वजनिक रुपमा रहेका यस्ता पर्ती जग्गाहरु अब वडा समितिले संरक्षण गर्ने बताउनुभएको छ । गैंडाकोट ७ मा रहेको शीतल बाटिकाको कम्पाउण्ड...

गैँडाकोट, १८ भदौ । पुर्वी नवलपरासीको गैंडाकोटमा आइतबार भएको रोपाई जात्रामा गैँडाकोट उपप्रमुख विष्णुकुमारी कंडेल नेवारी भेषभूषामा सजिनुभएको थियो । नेवा पुच गैंडाकोट नगर समितिको आयोजनामा आइतबार साझ गैंडाकोट १० कोटिहोम चोकदेखी...

गैँडाकोट, १८ भदौ । जनक कलेज गैंडाकोटल आफ्नो स्थापनाको १२ औं बार्सिकउत्सव तथा अभिभावक भेला आइतबार सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता कलेज संचालक समितिका अध्यक्ष कमल प्रसाद पराजुली गर्नुभएको थियो ।...

नेपालका राजनीतिकदलका नेताहरु दुरदर्शी नहुदा आम नागरिकले दुःख र सास्ती पाईरहेका छन् । सडकको अवस्थामा सुधारमात्रै गर्ने हो भने पनि नागरिकले धेरै सुबिधाहरु पाउन सक्छन् । गैडाकोट नगरपालिका नवलपुरको पुर्वी भागमा अवस्थित...

गैँडाकोट, १६ भदौ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेनट गँैडाकोट नवलपुरमा नेबिसंघ ईकाई समिति गठन भएको छ । अक्सफोर्ड कलेज नेबिसंघका पूर्व सभापति सुशिल काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा नेबिसंघका जिल्ला अध्यक्ष...

गैँडाकोट, १६ भदौ । मनकामना आमा समुहले शुक्रबार राधाकृष्ण मन्दीर तथा आमा समुह भवनको उद्घाटान गरेको छ । गैंडाकोट २ मा स्थित मनकामना आमा समुहले राधाकृष्ण मन्दीरको स्थापना गरेको हो । २०७१...

भदौ १५, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तोकिएको भन्दा बढि भाडा लिने १५ वटा सवारी साधनलाई कारवाही गरेको छ । कारवाही सँगै जजस सँग बढि भाडा लिएको हो उनीहरुलाई सवारी...

काठमाडाँै, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज काठमाण्डू–रक्सौल रेलसेवाको अध्ययन...

काठमाडाँै, १५ भदौ । काठमाण्डौँमा जारी ंबंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज घोषणा पत्र तय गर्दै समापन हुदै छ । हिजोबाट सुरु भएको सम्मेलनको आज समापन गर्न लागिएको हो...