खेल खबर

रत्ननगर २९ माघ । सौराहामा जारी १३ औं फुड फेष्टिवल अन्तर्गत आयोजना गरिएको प्रथम मेयर कप भलिवल प्रतियोगितामा वडा नं ७ ले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा वडा...

सहिद स्मारक ए डिभिजन लिगे फुबटल अन्र्तगको ११ औं चरणको खेल अन्र्तगत आज उपाधिका लागि निर्णायक खेल हुने छ । आज हुने दुई खेलमा क्रमशः विभागीय टिम एपीएफ र च्यासल युथ क्लब...

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग ९इपीएल० को उपाधी यात्राबाट चितवन टाइगर्स वाहिरिएको छ। प्रतियोगिता अन्तर्गत इलिमिनेटरको खेलमा भैरहवा ग्लाडियटर्ससँग ४ विकेटले पराजित हुँदै चितवन उपाधी दौडबाट वाहिरिएको हो। जितसँगै भैरहवाले फाइनल प्रवेशका...

काठमाडौँ, २९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलिका भेट्रान बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । राजधानीमा जारी तेस्रो संस्करणको ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका...

रत्ननगर । रत्ननगर नगरपालिका,नगर खेलकुद विकास समितिको आयोजनामा रत्ननगरको टिकौलीचौरमा जारी प्रथम मेयर कप फुटवल प्रतियोगितामा वडा नं ६ को फुटवल टिम फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिवार भएको दोश्रो...

रत्ननगर । रत्ननगर नगरपालिका, नगर स्तरीय खेलकुद विकास समितिको आयोजनामा जारी प्रथम मेयर कप फुटवल प्रतियोगितामा वडा नं १ को टिम फाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको सेमिफाईनल खेलमा वडा नं...

फास्टखबर अनलाईन, मंसिर २७ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौ चरणका खेलहरु सुरु हुँदैछन् । सातौँ चरणको खेल सकिदासम्म मनाङ मस्र्याड्डदी क्लब तालिकाको शीर्ष स्थानमा रहेको छ । आज...

काठमाडाैं – काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गर्दा चितवन टाइगर्सले भने लगातार दोस्रो हार व्यहोरेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न सोमबारको पहिलो खेलमा काठमाडौंले चितवनलाई ६...

असोज १५ । ईन्द्रेणी कृषक समुह रत्ननगरले आयोजना गरेको टोल स्तरीय नकआउट फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा दिग्दर्शन टोल विकास संस्था विजयी भएको छ ।   आदर्श टोल विकास संस्थालाई ४–१...

कठमाडौँ, ३ असोज । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटको समूह ‘ई’ मा नेपालले खराब सुरुवात गरेको छ । आज फिलिपिन्ससंग ४–० ले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।हल्चोकस्थित एपीएफ...

३० भदौ । माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसपटक सात पटकको विजेता भारतलाई हराउन सफल भएको छ । शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको...

काठमाडौँ, २६ भदौ । नेपालका लेग स्पिनर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए)मा अनुबन्धित भएका छन् । दुबईमा हिजो भएको अक्सनमा लामिछानेलाई अफगानिस्तानको नान्गहर क्लबले लिएको छ । एशोसिएट राष्ट्र अन्तर्गत उनि...

गैडाकोट इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार चौथो जित हात पारेको छ । मोरिजियो सारीको प्रशिक्षणमा रहेको चेल्सीले बोर्नमाउथलाई २-० गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलको...

एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले हिजो (शनिबार) पहिलो जित हात पारेको छ । लगातार दुई खेलमा पराजय भोगेको नेपालले आज मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले दिएको १८९ रनको...

गैँडाकोट, १६ भदौ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेनट गँैडाकोट नवलपुरमा नेबिसंघ ईकाई समिति गठन भएको छ । अक्सफोर्ड कलेज नेबिसंघका पूर्व सभापति सुशिल काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा नेबिसंघका जिल्ला अध्यक्ष...

गैँडाकोट, १६ भदौ । मनकामना आमा समुहले शुक्रबार राधाकृष्ण मन्दीर तथा आमा समुह भवनको उद्घाटान गरेको छ । गैंडाकोट २ मा स्थित मनकामना आमा समुहले राधाकृष्ण मन्दीरको स्थापना गरेको हो । २०७१...

भदौ १५, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तोकिएको भन्दा बढि भाडा लिने १५ वटा सवारी साधनलाई कारवाही गरेको छ । कारवाही सँगै जजस सँग बढि भाडा लिएको हो उनीहरुलाई सवारी...

काठमाडाँै, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज काठमाण्डू–रक्सौल रेलसेवाको अध्ययन...

काठमाडाँै, १५ भदौ । काठमाण्डौँमा जारी ंबंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज घोषणा पत्र तय गर्दै समापन हुदै छ । हिजोबाट सुरु भएको सम्मेलनको आज समापन गर्न लागिएको हो...

काठमाडौं । मङ्सिर १ मा प्रदर्शन हुने फिल्म ’झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर फिल्मका दुइ पात्र सौगात मल्ल र बेनिशा हमालमा केन्द्रित छ । राजधानी स्थित बिग मुभिजमा...

युएई । नेपाली जनप्रगतिशील मञ्च युएईले शुक्रबार मञ्चका केन्द्रिय अध्यक्ष हेमन्त पौडेल, शारजाह क्षेत्रिय समिति अध्यक्ष सरिता थिङ (प्रतिक्षा) र दुबई क्षत्रिय समिति सचिब राजु थापालाई एक बिषेश कार्यक्रम आयोजना गरि बिदाई...

काठमाडौं । पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको...

काठमाडौं । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको छ । तर, एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङे स्वतन्त्र...

बलिउड नायक साहरुख खान अहिले आफ्नी छोरी सुहाना खानका कारण तनावमा परिरहेका छन् । छोरी जति ठूली हुँदै गइन्, उती नै साहरुखमा तनाव बढिरहेको छ । केही समय अगाडि साहरुखकी छोरी सुहानाको...