कला खबर

२० ,भदौ । औसरा जुडी सामुदायिक वन रिसिङ्ग गाऊँ पालिका वडा नं ४ थप्रेकमा आयोजना भएको तीज गित प्रतियोगितामा हिमाल आमा समूह रोमुङ प्रथम भएको छ । भाद्र १७ गतेका दिन आयोजना...

१९ भाद्र । संचारकर्मी रवि लामिछानेको आज जन्मदिन । विकीपीडियाले जनाएअनुसार उनको जन्म सन १९७४ सेप्टेम्वर ५ तारिखमा भएको हो । सिधाकुरा प्रधानमन्त्रीसँग कार्यक्रमाट हटाइएपछि न्युज २४ मा सुरु गरेका कार्यक्रम सिधा...

काठमाडाँै, १७ भदौ भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि...

डोलराज रानाभाट, गैडाकोट, १६ भाद्र । विगत वर्षहरुमा जस्तो रौनकता तीजमा घट्दै गएको छ । गाउँदेखि शहर अनि बजारमा उपस्थित हुने मानिसहरुको संख्यामा कमी हूँदै गएको हो । नवलपुरको कावासोती देखि गैडाकोटसम्मका...

डोलराज रानाभाट,गैडाकोट, १६ भाद्र । प्रगति महिला समूहले आयोजना गरेको तीज गित प्रतियोगितामा हिमाल आमा समूह रमुङ्ग प्रथम भएको छ । त्यस्तै जनसेवा आमा समुह भिरकोट द्धितीय र जनजागरण आमा समूह थप्रेक...

गैडाकोट । नेपाल रानाभाट सुबोधले मुक्तक संग्रह समयका स्वहरु बजारमा ल्याउनुभएको छ । लामो समय सरकारी सेवामा कार्यरत तनहुँको भिरकोटमा जन्मनुभएका नेपाल रानाभाट सुबोधले समयका स्वरहरु नामक मुक्तक संग्रहसँगै साहित्यमापनि अघि बढ्नुभएको...

डोलराज रानाभाट, गैडाकोट । चर्चित लोकदोहारी गायक सुर्य खड्काले सरकारलाई छेउ लाग्न आग्रह गर्दै नयाँ लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । दुई तिहाइको सरकार हुँदापनि देशमा विकासको काममले गति लिन नसकेको, भ्रष्ट...

हा… वावाले होइन, आमाले होइन करिमैेले जोगी वनायो हा…..   यसरी कौरा भाकामा जव बुलिङ्गटार गाउँपालिका वडा नम्वर ४ अर्खलाका दिदीवहिनी समूह वाटोमा आए, अनि सुरु भयो फागु अर्थात होली । ना...

५ फागुन, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका...

चलचित्र “ब्वाइफ्रेण्ड“ को पोष्टर सगै रिलिज मिति सार्वजनिक निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र “ब्वाइफ्रेण्ड“को पोस्टर सँगै रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मका तीन नयाँ पोस्टर समेत सार्वजनिक...

माघ १८ मा चलचित्र “रणवीर” यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक चलचित्र ‘रणवीर’ माघ १८ गतेबाट देशभरका सिनेमा हलहरुमा आउने भएको छ । लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी र ‘मान्न चाहन्नँ’ बोलको...

कला सम्बाददाता , चितवन  /   मोफसलको चर्चित लक्की मिडिया हाउस चितवनले नेपाली सिने क्षेत्रकी चर्चित नायिका सहित चितवनका चार जनालाई सम्मान गरेको छ । चलचित्र “चौका दाउ” को प्रिमियर शोको अबसर पारेर...

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी डिल्लिबजार, धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन...

म रहे नरहे पनि बोक्लान् सौन्दर्यको भारी लाखौं फूलहरू फुली खोज्लान् सुगन्ध आआफ्नै कस्तूरी वनमा डुली निचोरी शैलको छाती दूधे झर्ना रसाउलान् पोखेर वेदना आफ्नै न्याउली गीत गाउलान् ऐना हेरेर फेवाको मुख...

गैँडाकोट, १४ पौष । गैँडाकोटका चर्चित मोडल एन के भट्राई समाजिक सेवामा लागेका छन् । आफ्नो जन्मउत्सवको अवसर पारेर भट्राईले सामाजिक काममा मन लगाएका छन् । मञ्जुश्री असहाय संरक्षण केन्द्रका बालबालिकासँग भट्राईले...

काठमाडौँ – चर्चित गायक, र्यापर तथा मोडल दुर्गेश थापाको भर्खरै मात्र नँया गीत “बाचे टुप्लुक्कै” बोलको गीत सार्वजनिक भएको छ । डेकोन पिक्चरको ब्यानरमा तयार भएको गीतमा स्वर दुर्गेश थापाको रहेको छ...

नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिंगटार गाउँपालिकाले आफ्नो सम्पूर्ण झल्को समेट्ने गरी गीत बनाउन लागेको छ । गीतमा गोविन्दराज विनोदीको शब्द रहेको छ । विशाल ढकालको संगित र पुस्कर सुनुवारको एरेन्ज रहेको छ ।...

गैँडाकोट, १ पौष । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुङ सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा ‘पृथ्वी राष्ट्रिय लोक...

अभिनेत्री वर्षा राउतले आफ्नो जन्मदिन मनाएकी छिन् । वर्षा यतिबेला मह सञ्चारको निर्माणमा बन्दै गरेको चलचित्र दाल भात तरकारी को छायंकनमा व्यस्त छिन् । चलचित्र दाल भात तरकारी युनिटले छायंकन स्थलमै वर्षाको...

चलचित्र ‘डोली’ सामाजिक प्रेम कथामा आधरित रहेर निर्माण भएको बताइएको छ । चलचित्र ‘डोली’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । पिजी सर्टिफिकेट पाएसँगै चलचित्र डोली हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले...

फास्टखबर अनलाईन ,मंसिर २७ । छोटो समयमै चर्चा पाउन सफल The Voice of Nepal को फाइनल कतारमा हुने भएको छ । प्रतियोगितामा ४ जना प्रतिस्पर्धी फाइनलमा पुग्नुभएको छ । पछिल्लो समय आवाजको खोजी...

काठमाडौं – गायिका मेलिना राई र गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘रातो गलबन्दी’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा रियालिटी शो ‘बुगीवुगी’ विजेता कविता नेपाली र सरोज मोक्तान फिचर्ड छन्। बेलायतमा बस्ने...

भरतपुर । मोडल तथा नेपाली चलचित्रकी नायिका बसन्ती भाटलाई चितवनमा सम्मानित भएकी छिन । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय सातौे...

कार्तिक ५ । अकला युवा क्लब ऋषिङ ३ मौरीबास तनहुँले आफ्नो लक्ष्यलाई पछ्याउँदै गएको छ । “समाज परिवर्तका लागि युवा” मुल मन्त्र लिइ २०६७ सालमा स्थापना भइ २०७५ मा सक्रिय भएको क्लबले...

एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रदर्शन गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले कंगारुको...

काठमाडौँ : सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको “सिटिएफ फ्रेसर फेसन नाईट” फेसन सो हुने भएको छ l उक्त शो को लागि यहि आउदो असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा...

काठमाडौँ :   गायक बिक्रम राना तथा गायिका पूर्णकला बिसीको नया लोकदोहोरी गित “पोथी काली काली” सार्बजनिक भएको छ l मौलिक लोकदोहोरी गीतहरु गएरचर्चामा रहेका गायक बिक्रम रानाको यो डान्सिङ  बिटमा रहेको “पोथी काली काली” लोकदोहोरी पारखिहरुको रोजाइमा पर्ने कुरामा गायक बिश्वस्त छन् l     शब्द तथा संगीत चर्चित संगीतकार करन न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार करन चैसिरले छायांकन गरेका छन् भने निर्देशक मौसमहिमालीले निर्देशन गरेका हुन् l म्युजिक भिडियोमा गायक तथा मोडल सन्दिप न्यौपाने तथा सोमिया रानाको बेजोड नृत्य को साथमा अभिनय देख्न सकिन्छ l भिडियोलाई म्युजिक नेपालले बजारमा लिएर आएको छ l भिडियो हेर्नुहोस :  

डोलराज रानाभाट, असोज ११ । कालिका मिडियाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय पञ्चैबाजा तथा सारङ्गीबाजा प्रतियोगितामा महादेव थान नौमति बाजा समुह गैडाकोट प्रथम भएको छ । त्यस्तै भर्याङ कालिका नौमति...

,असोज ८ दुबई ॥ दुबइको मेरिना क्रुइजमा यहि शुक्रबार २१ सेप्टेम्वरका दिन Model Songs Award 2018 भब्यताका साथ सम्पन्न भएको छ । नेपाली कला सस्कृति ,स्रष्टा तथा सर्जकको सम्मानमा अन्तरास्ट्रिय अवार्ड मुल...

असोज १० , काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको १७ औ साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम यहि असोज १३र १४मा स्याङ्जाको वालिङ् मा हुने भएको छ ! नेपाली लोक...

काठमाडौ,असोज १ । सालको पात टपरि हुनि हे बरै नहुनि सल्लैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको ! कुलेन्द्र बिक र बिष्णु माझिको अावाजमा रहेको बिल्कुलै नया लाोकदोहोरि...

धरान / ३० गते भदौ ३० गते शनिबार केन्द्रिय संयोजक विरलाल वालाहाङको प्रमुख आतिथ्यमा धरान १३ नम्बर वडा समिती र भुपु मंगोल सैनिक संगठन गठन भएको कुरा विद्यार्थी युनियनका केन्द्रिय संयोजक अडिल...

भाद्र २८, तनहुँ । तीजको रौनक अझै जारी छ । तनुहँको जामुनेमा आज भएको तीज गित प्रतियोगितामा एकता मगर समाज धयेँरे प्रथम भएको छ । न्यू भिजन युथ क्लवद्धारा आयोजित आठौं तीज...

मदनकृष्ण सिलवाल यसपटक स्पाइनल कर्ड इन्जरी स्पोर्ट एसोसिशनले शारीरिक रुपमा अपाङ्ग भएका महिला दिदिबहिनीहरूलाई लक्षित गर्दै दर खाने कार्यक्रम भाद्र २३ गते शनिवार जोरपाटीस्थित स्पाइनल कर्ड इन्जरी स्पोर्ट एशोसिएसनको कार्यालय परिसरमा सम्पन्न...

काठमाडौं : व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ। आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक गरिएको हो।...

काठमाडौँ : सर्वनाम थिएटरमा शनिबार भक्ति संगीतले गुन्जयामान भयो l चितवनका मनिष सापकोटाले करिब एक दर्जन कलाकारको साथ् लिएर भक्ति संगीत गाएका थिए l उनले उक्त कार्यक्रममा करिब एक दर्जन भक्ति संगीतका...

गैँडाकोट । विजय एफ एम १०१।६ मा कार्यरत पत्रकार तथा प्राविधिक पुष्कर अधिकारीका उत्कृष्ट अभिनयको यात्रामा रहनुभएको छ । डि फोर टी युट्युब च्यानलमा उनका सर्ट मुभि आइरहेका छन् । पछिल्लो समय...

चितवन, भदौ २५– पहिलो सिजनको सफलता पश्चात ‘मिस्टर एण्ड मिस थारु २०१८’ सिजन २ को आज (सोमबार) चितवनमा अडिसन भएको छ । नारायणगढमा भएको अडिसनमा सहभागि २५ जना मध्ये ७ जना छनौट...

नवलपरासी – भारतिय चर्चित अभिनेता शत्रुघन सिन्हा दुम्कौलीमा रहेको शास्वतधाममा मंगलवार(भोली) पुजाआजाकालागि आउने भएका छन् । ७२ वर्षिय सिन्हा यहा आउने भएपछि शाश्वतधाममा उनले गर्ने पुजाकालागि बिषेश ब्यबस्था मिलाइएको छ । चौधरी...

निर्देशक झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुहुर्त गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी,...

‘के म तिम्रो होइन र ?’ बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री मरिश्का पोखरेल एकपछि अर्को फिल्ममा व्यस्त भइरहेपनि त्यसको उपलब्धि देखिएको छैन । हालसम्म उनका कुनै पनि फिल्म बक्सअफिसमा हिट छैनन् ।...

फ्यानहरूलाई चासो हुनु स्वाभाविक हो, अभिनेताहरू फिल्म खेलेबापत कति पारिश्रमिक लिन्छन् ? लिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन् । अमिताभ बच्चनदेखि सलमान, शाहरुख र आमिर खान अनि रणवीर कपुर र ऋतिक...

बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् । भारतीय अदालतले शनिबार यस्तो फैसला सुनाएपछि उनले देशभक्तिको भावना जबरजस्ती थोपर्न नमिल्ने प्रतिक्रिया दिइन् । ‘फिल्म देखाउनुअघि राष्ट्रगान...

स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठलाई समपर्ण गरेर निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ। फेसबुक मार्फत एक पत्रको सार्वजनिक गर्दै अभिनेत्री श्वेता खड्काले उक्त कुराको जानकारी दिएकी छन्। स्व‍. नायक श्री...

एजेन्सी। अमिषा पटेल ती हिरोइनहरु मध्येकी एक हुन जसले करिअरको सुरुवात हिट फिल्मबाट गरेकी थिइन। अहिले अमिषा आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन्। गुजराती परिवारमा जन्मेकी अमिषाले सन् २००० मा फिल्म ‘कहो...

काठमाडौं । मङ्सिर १ मा प्रदर्शन हुने फिल्म ’झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर फिल्मका दुइ पात्र सौगात मल्ल र बेनिशा हमालमा केन्द्रित छ । राजधानी स्थित बिग मुभिजमा...

करिना गर्भमा रहेका वेला उनकी आमाले ‘अन्ना करेनिना’ नामक किताब पढ्ने गरेकी थिइन् । त्यसकारण उनको नाम करिना राखिएको हो । तर, घरमा उनलाई सबैले ‘बेबो’ भनेर बोलाउने गर्दछन् । कपुर खान्दानकी...