अडियो सार्वजनिक वारे किशोर श्रेष्ठलाई दिपक वोहोराको खुल्ला चुनौती (हेर्नुहोस् के भने)

२०७६ भदौ २० गते ०:४३ Flashkhabar


भाद्र २० । व्यक्तिगत कुराकानीलाई अहिले आएर रेकर्ड भएको अडियो प्रति सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दिपक बोहाराले कडा अनसन्तुष्ट जनाएका छन् । प्रेस काउन्सिल जस्तो गरिमामय पदमा बसेर व्यक्तिगत कुराकानी रेकर्ड गरेर सार्वजनिक गर्नु काुननी दायराभित्र आउदैन र भन्दै प्रश्न गरेका छन् साथै फेस टु फेस अन्तर्वाता गर्न चुनौती पनि दिएका छन् ।

संचारकर्मी रवि लामिछानेको जन्मदिन आज,किशोर श्रेष्ठ र सिधा कुरा जनतासँग वीच किन टकराव? सुन्नुहोस् कुराकानी पनि