डिजिटल लेखा प्रणाालीमा टेली को प्रयोग बढदो………..

२०७५ पुष १४ गते १५:०९ सन्तोष श्रेष्ठ

आजको विश्वमा व्यवसायीक कारोवारलाई व्यवस्थितसँग राख्न विभिन्न लेखा सफ्टवयरहरू बनेका छन् । ती सफ्टवयरको भिडमा टेलीको प्रयोग धेरै सहज हुने कुरा धेरै प्रयोगकर्ताहरू भनाई रहेको छ । किन यस सफ्टवयरलाई मनपराएको हो भन्ने जिज्ञसा सबैमा हुन सक्छ । यसको एउटै रहस्य भने रहेको छ User friendly and Simplcity. इन्डियाले यसको  विकास गरी संसारको धेरै कुनामा यस सफ्टवयरलाई पुरयाएको छ । यस सफ्टवयरको आफ्नै डेभलपमेन्ट प्लेटफर्म रहेको छ । जसले गर्दा प्रयागकर्ताले जस्तो किसिमकाो रिपोर्ट चाहन्छ, त्यस्तै बनाउन टेली सोलुसनको मुख ताक्नु पर्दैन ।अहिले नेपालमा नेपाली मिति, भ्याट मोडुल, अनुसूचि मोडुल, अटो जर्नल, डेबुक  जस्ता  थप सुविधा नेपाली डेभलपरले गरेको छ । यस सफ्टवयरलाई नेपालमा सी एन सी प्रा लि देश भरी विभिन्न TP हरू मार्फत सफ्टवयरको बिक्री तथा प्रवर्दन गर्ने जिम्मा पाएको छ ।